यो पनि
कार्टुनमा यातायात मन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री, शहरी विकासमन्त्री र गृहमन्त्रीमाथि व्यङ्ग्य गरिएको छ।
आजको नागरिक दैनिकमा याे पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा मदिरा आयातलाई व्यङ्ग्य गरिएको छ।
आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ।