माओवादीको दाबी : १२-१३ वडामा जित्छौं
नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरका केही वडामा पकड जमाउन सकिने विश्लेषण गरेको छ। मेयर र उपमेयरमा कम सम्भावना आकलन गरेको यो पार्टीले पाँचवटा वडामा भने आफ्ना उम्मेदवारले जित्न सक्ने विश्लेषण गरेको छ।
नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरका केही वडामा पकड जमाउन सकिने विश्लेषण गरेको छ। मेयर र उपमेयरमा कम सम्भावना आकलन गरेको यो पार्टीले पाँचवटा वडामा भने आफ्ना उम्मेदवारले जित्न सक्ने विश्लेषण गरेको छ।
त्तर कोरियाली शासक किम जोन उनलाई अमेरिकी गुप्तचर संस्था सीआइएले हत्या प्रयासको योजना बुनेको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली शासक किमको भेटवार्ताको वातावरण बनाउन सीआइएका निर्देशक दक्षिण कोरिया आएका बेला उत्तर कोरियाले अमेरिकामाथि यस्तो आरोप लगाएको हो।
नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन्। मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौताको हावाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन्।
साविक गाविस मनहर्वाको कार्यालय भएको पक्की भवन आफ्नो क्षेत्रमा परेको भन्दै बाराका दुई उपमहानगरपालिकाले दावी गरेका छन्।
दुधौली नगरपालिकामा मेयरको टिकटका लागि यतिबेला काँग्रेस नेतृ गंगा दाहाल संघर्षरत छिन् । उनी नगरपालिका कै मेयर दाबी गर्ने एक मात्र महिला हुन् ।
स्थानीय तहको निर्वाचनको समयावधि नजिकिदै गर्दा दलहरू उम्मेद्वार छनौटमा घनिभूत रुपमा लागिरहेका छन् । सबै दलका नेता कार्यकर्ता गाउँ र नगरपालिका केन्द्रित छन । तर अहिलेसम्म कुनै पनि दलले प्रमुख, उपप्रमुख र मेयरको टुंगो लगाउन सकेका छैनन । टुंगो लागेपनि गाउँपालिकाको प्रमुखमा महिला आउने संभावना देखिदैन ।
दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी विजयी राधाकुमारी कुँवरले फलेबास नगरपालिकाको प्रमुख (मेयर)मा दाबी गरेकी हुन्।
स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले प्रदेश नम्बर–५ का बर्दिया, नवलपरासी, गुल्मी, प्युठान, अर्घाखाँची, दाङ र कपिलवस्तुका विभिन्न नगरपालिकामा आफ्नो अभियान तीव्र पारेका छन्।
प्रदेश नम्बर-३ का विभिन्न नगरपालिकामा मेयर–उपमेयरका आकांक्षीको चर्चा तीव्र हुन थालेको छ। कुन पार्टीले कस्ता उम्मेदवार अगाडि सार्लान् भनी जनताले उत्सुकतासाथ हेरिरहेका छन् भने आकांक्षीचाहिँ आफ्नो उम्मेदवारीको चर्चा चलाउन व्यस्त छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। साताव्यापी चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारसँग कुराकानी गर्दै मधेसवादी दलसमेतको सहभागितामा स्थानीय निर्वाचन हुने बताएका हुन्।
उत्तर कोरियाले बुधबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो ।
भारतले आज उडिसा राज्यको सामुद्रीक तटमा आफ्नो इन्टरसेप्टर मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। द्विस्तरीय ब्यालेस्टिक मिसाइल रक्षा प्रणाली सुधारका लागि एक महत्वपूर्ण उपलिब्ध भएको भारतले जनाएको छ।
प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन्। काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्याएको थियो।
घरेलु टोली सहारा क्लब र नेपाली फुटबलको सदावाहर महारथी लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लब शनिबार पोखरा रंगशालामा आमने–सामने हुँदा दर्शकले तीन वर्षअघिको फाइनल सम्झनेछन्। १२ औं संस्करणमा पनि यिनै दुई टोलीबीच फाइनल भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरी सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने दाबी गरेका छन्।