१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संशाेधन प्रस्ताव दुई तिहाइले बहुमतले पारित हुने कानुन मन्त्रीकाे दाबी

कानुन मन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। उनले भने, ‘मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको थियो, हिजो संविधान संशोधन विधेयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयाग रहेको छ।’

‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी

हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोट साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने वन मन्त्रीकाे दाबी

वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले आफ्नो पार्टीले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भनेर अहिलेसम्म कुनैपनि आधिकारिक निर्णय नै नगरेको बताएका छन्। उनले आफ्नो पार्टी हिन्दूराष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र हिन्दुराष्ट्रकाबारेमा सशक्त रुपमा बहस बढिरहेको छ, खुमबहादुर खड्काजीले त्यसको नेतृत्व गरिरहनुभएको छ, उहाँको त्यो अडान र बहसले गर्दा पार्टीलाई हिन्दूराष्ट्रको पक्षमा हिँड्नलाई सहज भएको छ ।’

प्रतिकुल परिस्थितिमा सरकारले उल्लेखनीय काम गरेकोकाे सापकाेटाकाे दाबी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गरेका छन्।

तरुण दलको नयाँ नेतृत्वमा ९ नेताकाे दाबी

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको कात्तिक २७ गतेबाट हुने चौथो महाधिबेशनका लागि दर्जनबढि अध्यक्षका प्रत्यासीहरु मैदानमा उत्रिएका छन् ।

बेलोन डि ओर रोनाल्डोले जित्ने जिदानको दाबी

रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले यस वर्षको बेलोन डि ओर क्रिस्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन्। जिदानले रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरोकप जिताउन र रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधी दिलाउन महत्वपूर्ण योगदान गरेको भन्दै रोनाल्डोले सन् २०१६ को बेलोन डि ओर जित्ने दाबी गरेका हुन्।

क्लिन्टनले लिएको सिरियाली नीतिले तेस्रो विश्वयुद्ध निम्तिने ट्रम्पको दाबी

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।

आइफोन सेभेन पड्किएको दाबी

एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणकालागि सँधै प्रतिस्पर्धा गर्ने गर्दछन्। तर, हालै सावैजनिक भएकोे एक घटनाले एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइल पड्किनेमासमेत प्रतिस्पर्धामा रहेको देखाएको छ।

प्रहरी भिडन्तमा मारिएका अहम्मद केडिया अपहरणमा संलग्न रहेकाे दाबी

आपराधिक घटना घटाउन वीरगन्ज आएका एक जना भारतीय अपराधी प्रहरीसंगको भिडन्तमा गएराती मारिएको छ । मारिएको भारतीय अपराधी विहार समस्तीपुर जगमोहरा–५ का दिलशाद अहम्मद रहेको जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइयो ।

बली प्रथाका विषयमा विज्ञकाे अा-अाफ्नै दाबी

धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिकालागि विधिपूर्वक बली दिनु शास्त्रीय रहेको बताएका छन्।  आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रा.डा. गौतमले पशु बली दिनु शास्त्रीय विधि नै रहेको दाबी गरेका छन्। उनले अघि भने,‘पशु बली दिनु हाम्रो शास्त्रमै उल्लेख गरेको छ, यसको विरोध गर्नु भनेको धर्मशास्त्र विरोध गर्नु होे, देवीलाई शक्ति प्रदान गर्नको लागि बली दिइने हो।’ उनले बजारमा हल्ला भएजस्तो बलीको संख्या नघटेको समेत दाबी गरे।

विधागत उत्कृष्टमा दुई टोलीको दाबी

सहिद स्मारक ‘बी’ डिभिजन लिगको अधिकांश व्यक्तिगत पुरस्कार शीर्ष दुई टोलीका खेलाडी र प्रशिक्षकले जितेका छन् । अघिल्लो दिन मंगलबार च्यासल युवा क्लबलाई ‘बी’ डिभिजन लिगको च्याम्पियन बनाउने चेतनारायण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

नेपाली कांग्रेसका सांसद राम अयोध्याप्रसाद यादबले सांसदहरुको भत्ता सुविधा बढाउन माग गरेका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले घरधनीले पत्रपत्रिकामा सांसदको तलब बढेको समाचार पढेर भाडा बढाएको भन्दै सांसदको तलब भत्ता बढाउन माग गरे।

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

उत्तर कोरियाद्वारा पाँचौ परमाणु परीक्षण सफल भएको दाबी

उत्तर कोरियाले आफ्नो पाँचौ परमाणु परिक्षण सफलतापूर्वक गरेको दाबी गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उत्तर कोरियाले आफ्नो पाँचौ न्युक्यिर मिसाइल परीक्षण गरेको र त्यसको कम्पन परमाणु केन्द्र आसपास महसुुस गरिएको जनाएको छ।

'महाविपत्तिले सृजना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनी सक्षम हुनुपर्छ'

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेसँग बिमा क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका पाण्डेले विगत १२ वर्षदेखि शिखर इन्स्योरेन्सको सिइओको जिम्मेवारी सहाल्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्