सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत
उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।
उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद पठाउने फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।
उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुनाबाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा नारा लगाएका छन्।
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।
बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।
सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन्।
क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिदिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो।
क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका हुन्।
सरकारवादी मुद्दा भएकाले सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले इजलासमा लामिछानेलाई बढीभन्दा बढी सजायको माग गरेका हुन्।
पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो।
जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएसँगै क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानुपर्ने कि नपर्ने भन्ने विषयमा चर्चा भइरहेको छ।
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ।