सन्दीपलाई कति वर्ष जेल ? २५ गते फैसला हुने
न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकिएको हो।
न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकिएको हो।
नाबालिक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर भएका छन्।
बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा आज बिहीबार पनि हेर्दाहेर्दैमा रहेको छ।
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको हेर्दाहेर्दैमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा रहेको छ।
यसअघि पुष ८ मा अन्तिम सुनुवाइ हुने भनिएपनि स्थगित भएपछि आजका लागि सुनुवाइ तोकिएको हो।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा रहेको छ।
तर हालै मात्र फिल्म निर्देशक सन्दीप रेड्डी वांगाले फिल्म एनिमलमा अभिनेत्रीको रुपमा रश्मिका नभएर परिणीति चोपडा पहिलो रोजाइ भएको बताएका छन्।
‘सुनुवाइ आज पनि स्थगित भन्ने समाचारको पर्खाइमा छौ,’ सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज भन्ने नागरिक अनलाइनको समाचार पढे लगत्तै सविन लिम्बुको प्रतिक्रिया हो यो।
मुद्दाका दुवै पक्षले अदालतमा बहस नोट पेस गरेपछि सुनवाइका लागि इजलास तोकिएको हो।
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।
पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्।