७ आश्विन २०८१ सोमबार
image/svg+xml

हिमपातले यात्रा जोखिममा

लगातार चार दिनसम्म हिमपात हुँदा बझाङस्थित जय पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ। हिमपातपछि श्रीभावर दुदिला खान, मुसियाखान, बजपानीलगायतका ठाउँमा सडकमा हिउँ जम्दा यातायात अवरुद्ध भएको हो। हिमपातका कारण गाडी फस्दा यात्रुले दुःख पाएका छन् ।

तुसारोले मेची राजमार्गमा जोखिम

झापाबाट ताप्लेजुङको सिनाम मोटरसाईकलमा हिडेका देवु वाँनिया मेची राजमार्गको लालीखर्क खण्डमा तुसारोमा चिप्लीएर दुई पल्ट लडे। मोटरसाईकलमा सवार दुई जना दाजुभाइलाई धन्न नराम्रो भएन। खुट्टा टेक्दा समेत चिप्लिनेबाटामा दुई पल्ट लडेपछि करीव एक किलोमीटर ठेलेर बाईक ल्याएको अनुभव फिदिममा आहिपुगेर सुनाए।

दाँत संक्रमणले बाघ झन् जोखिममा

सरकारले सन २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बढाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग 'क्यानिन डिसटेम्पर' पनि बाधक बन्नसक्ने देखिएको छ। पछिल्लो समय नेपाल र भारतका बाघका दाह्रामा 'क्यानिन डिसटेम्पर' रोग देखा पर्न थालेको छ।

चौतारालाई भूकम्प जोखिम मुक्त नगर बनाउने घोषणा

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकको चौतारा नगरपालिकालाई भूकम्प जोखिममूक्त सहर बनाउने घोषणा गरिएको छ । नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय भवन संहिता २०६० पूर्ण रुपले कार्यान्वयन गर्ने संकल्प गर्दै सदरमुकामसमेत रहेको चौतारालाई भूकम्प जोखिममूक्त बनाउने घोषणा गरिएको हो ।

हजारौं ग्रन्थ र अभिलेख जोखिममा

सरकारी निर्णयअनुसार सर्वोच्च अदालतले हाल अभिलेखालय रहेको जग्गा यथाशीघ्र खाली गराउन भनेको छ। उक्त ठाउँमा भवन निर्माणका लागि माटो परीक्षणसमेत सुरु गरेपछि अभिलेखालयमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेख नष्ट हुने खतरा बढेको हो।

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी

नक्सालको नारायणचौरस्थित नन्दी माविमा केही दिनअघि विद्यालय पोसाकमै नानीहरू वरिपरिका मदिरा पसल र चुरोट पसलमा भेटिए। चुरोट पसलमा केही छात्रछात्रा चुरोट पिइरहेका थिए भने केही नारायणचौरमा रहेको तरकारी बजारमा रहेको अवैध मदिरा पसलमा भेटिए।

इम्जाको जोखिम घटाउन ३१ करोड खर्च

फुट्ने खतरामा रहेको इम्जा हिमतालको जल सतह ३.४ मिटर घटाउन ३१ करोड रुपैयाँ खर्च भएको छ। अत्यन्त जोखिममा रहेको मानिएका ६ हिमतालमध्ये इम्जाको जोखिम घटाउन नेपाली सेनाले ६ महिना लगाएको छ। यसमा सेनाका ४० जवान र उच्च स्थानमा काम गर्न अभ्यस्त स्थानीय सय व्यक्ति खटिएका थिए।

लेडयुक्त पेन्टको जोखिमबाट बच्न अन्तराष्ट्रिय सचेतना सप्ताह सुरु

लेड(सीसा)को बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सुरु गरिएको छ। जनस्वास्थ तथा वातावरण प्रर्वद्धन केन्द्रले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर लेडको बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको बारेमा जानकारी गराएको हो।

भारतमा जोखिमपूर्ण काम गर्न पुगेका बालकको उद्धार

भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। भारतको मिज्जफफरपुर जिल्लामा रहेको निर्देशक सञ्चालक रहेको बालगृहमा राखिएका दैलेख निवासी बालकको उद्धार गरिएको हो।

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

लण्डन– बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ।

सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा

भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पाँच बस्ती उच्च जोखिममा रहेको बिज्ञले औँल्याएका छन् । जोखिम बस्तीलाई सुरक्षित स्थान पहिचान गरी पुनर्वास गराउनसमेत उनीहरुले सुझाएका छन् ।

डा. केसीको स्वास्थ्य जोखिमपूर्ण

सात दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुगेको छ। आइतबार बिहानै अक्सिजनको मात्रा निकै घट्नुका साथै मुटुको गतिमा गड्बडी र रक्तचाप घटेपछि चिकित्सकले निरन्तर अक्सिजन दिन थालेका छन्।

चापसँगै जोखिम थपिँदै

अघिल्लो वर्ष असार १८ गते बिपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास सडक) को धुलिखेलमा उद्घाटन हुँदा हालका गृहमन्त्री विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। उद्घाटन भाषणक्रममा उनले पूर्वी नेपालका हिमाल, पहाड र तराई जोड्ने मेरुदण्ड बनेको बिपी राजमार्गको सौन्दर्य कायम राख्न र सडकलाई दिगो बनाउन ठूला सवारीसाधन सञ्चालन एउटै मात्र चुनौती रहेको बताएका थिए।

नेपाल चिकनगुनियाँको उच्च जोखिममा, यसरी बच्न सकिन्छ

छिमेकी मुलुक भारतमा चिकनगुनियाँको प्रकोप फैलिरहेको अवस्थामा नपाल पनि यसको उच्च जोखिममा रहेको विज्ञ चिकित्सकहरुले जनाएका छन्। चिकनगुनियाँ संक्रमित एडिस एल्वोपिक्टस र एडिस एजिप्टाई नामक लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोकेमा चिकनगुनियाँ सर्छ।

हिलाम्य र जोखिमपूर्ण मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्गमा ठाँउठाँउमा झरेको पहिरो र हिलाम्य सडक यात्रुका लागि टाउको दुखाइ बनेको छ। पाँचथरमा पर्ने गणेश चोक–चिवाभञ्याङ खण्डमा सडक निकै सास्तिपूर्ण छ। हिलाम्य सडकमा जोखिम मेलेर सवारी र यात्रु आवतजावत गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्