विश्वकप खेल्दा हजुरआमा गुमाएका फुटबलरको २५ वर्षकै उमेरमा निधन
आइतबार मियामी गार्डेनमा भएको नर्वे र इगंल्याण्डबिचको विश्वकप क्वार्टरफाइनल खेलअघि एडम्सको सम्मानमा एक क्षण मौन धारण गरिएको थियो।
आइतबार मियामी गार्डेनमा भएको नर्वे र इगंल्याण्डबिचको विश्वकप क्वार्टरफाइनल खेलअघि एडम्सको सम्मानमा एक क्षण मौन धारण गरिएको थियो।
घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्ने अवसर नदिइएको र प्रहरीले नियन्त्रणमा लिएर सिधै घरसम्म ल्याइदिएको प्रतिक्रिया दिएका छन्।
पुरुष प्रजनन क्षमताले महिलाको अण्डालाई निषेचन गर्न सक्ने स्वस्थ शुक्रकीट उत्पादन गर्ने क्षमतालाई जनाउँछ। यसको स्वस्थ स्तर कायम राख्न सन्तुलित आहार र नियमित स्वास्थ्य जाँच आवश्यक छ।
जुड बेलिङ्घमले २०२६ फिफा विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई सेमिफाइनलमा पुर्याए।
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन्।
विभागले माग गरेको विवरण नै उपलब्ध नगराएका ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको भन्दै पहिलो चरणमा सचेत गराइएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र भारतको उत्तर प्रदेशमा रहेको लखनउ विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ।
नाट्यसम्राट बालकृष्ण समकाे गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ।
प्रहरीले लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीहरू थप समस्यामा परेको उल्लेख गर्दै नेता आङ्देम्बेले सरकारले जोखिम न्यूनीकरण गर्नुको सट्टा नागरिकलाई अर्को संकटमा पुर्याएको दाबी गरेका छन्।
उनले यस्ता घटनालाई केवल व्यक्तिगत मानसिक अवस्थासँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटोको गहिरो अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उनले देशको विशाल प्राकृतिक ग्यास सम्पत्तिलाई सदुपयोग गर्दै कतारको विकास र शिक्षाको जग बसालेका थिए। उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो।
अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु। एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ।