९ मंसिर २०८१ आइतबार
image/svg+xml

भूमि नजरमा दिगो विकास लक्ष्य

भूमि स्रोत र यसको उचित व्यवस्थापनविना दिगो विकासका लक्ष्य चुम्न नसकिने विश्व स्वीकारोक्ति आफैँमा महत्वपूर्ण उपलब्धि हो।

सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ।

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’

मेसी आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला ?

मड्रिडबाट प्रकाशित खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ।’ एम्बाप्पेले भने पिएसजी छाड्ने खबर सत्य नभएको बताउँदै आएका छन्।

खर्च र स्रोतको लक्ष्यमा सरकार असफल

गत आर्थिक वर्षका तथ्यांकलाई हेर्दा चालु, पुँजीगत र वित्तीय व्यवस्थापनमा बजेटले राखेका खर्चका लक्ष्य कुनै पनि फेला परेका छैनन्। यस्तै राजस्व असुली, वैदेशिक सहायता र ऋण लिने लक्ष्य पनि पूरा हुन सकेको छैन। यो हिसाबले सरकार बजेट खर्च गर्न र स्रोतको लक्ष्य फेला पार्न चुकेको हो।

खस्कँदो साख फर्काउने लक्ष्य

सन् २००८ को बेइजिङ ओलम्पिकमा मेडल तालिकाको शीर्ष स्थानमा बसेको चीन सन् २०१६ को रियो ओलम्पिकमा तेस्रो स्थानमा बसेको थियो। २६ स्वर्ण पदकसहित तेस्रो स्थानमा बसेको यो नतिजा चीनको ओलम्पिक इतिहासमै सबैभन्दा खराब थियो।

युरो कप २०२०: उपाधि खडेरी तोड्ने लक्ष्य

इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।

युरो २०२०: अघि बढ्दै इरिक्सनलाई उपहार लक्ष्य

सन् १९९२ मा युरो कप जितेको डेनमार्क त्यसपछि प्रमुख प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको यो नै पहिला अवसर हो।

युरो कप: जर्मनीको दबाब चिर्ने लक्ष्य

सन् १९९६ को युरो कपमा जर्मनीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।त्यस क्रममा गारेथ साउथगेट पेनाल्टीमा चुकेका थिए। २५ वर्षअघि जर्मनीसँग निराश हुँदा पेनाल्टीमा चुकेका साउथगेट अहिले इङ्ल्यान्ड टोलीको प्रशिक्षण सम्हालिरहेका छन्।

धादिङ अदालतमा ७ सय २५ मुद्दा फैसला हुन बाँकी

‘कोरोना भाइरसको संक्रमणका कारण जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्र जस्तै अदालतको नियमित सेवा समेत बन्द हुन पुग्यो,’ भण्डारीले भने, ‘सेवा बन्द हुदाँ जति संख्यामा मुद्दा दर्ता भएका छन् त्यसमा अपेक्षित परिणाम हासिल गर्न सकेनौँ, मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्।’

युरो कप २०२०ः उपाधिरक्षाको लक्ष्य

साबिकको विजेता पोर्चुगल युरो कपको उपाधि रक्षा गर्ने दोस्रो टोली बन्ने लक्ष्यमा छ। फर्नान्डो सान्तोसको टोलीले मंगलबार समूह ‘एफ’ मा हंगेरीविरुद्धको खेलसँगै आफ्नो उपाधिरक्षाको यात्रा सुरुआत गर्नेछ। सन् २००८ को विजेता स्पेन सन् २०१२ मा युरो कपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो।

इतिहास बनाउने लक्ष्यनजिक जोकोभिच

राफाइल नाडाललाई स्तब्ध बनाउँदै फ्रेन्च ओपनको उपाधि भिडन्त पक्का गरेका नोभाक जोकोभिच आइतबार ५२ वर्षपछि चारै ग्रान्ड स्लाम दुई पटकभन्दा बढी उचाल्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा हुनेछन्।

जोर्डनविरुद्ध जितकै लक्ष्य

कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरणको खेलअन्तर्गत कुवेत भ्रमणमा रहेको नेपालले सोमबार जोर्डनविरुद्ध मैदान उत्रँदा निश्चित जितका साथ एसियाली कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

सेरेनाको लक्ष्य कायमै

अमेरिकी भेट्रान खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपनको चौथो चरणमा पुग्दै कीर्तिमानी २४औं ग्रान्ड स्लामको लक्ष्य कायमै राखेकी छन्।

एसियन कप तेस्रो चरण लक्ष्य

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतार विश्वकप २०२२ तथा चीन एसिया कप २०२३ को छनोट चरणअन्तर्गत बिहीबार चाइनिज ताइपेईको सामना गर्दा स्पष्ट जितका साथ एसियन कप तेस्रो चरण प्रवेशको सम्भावना जीवित राख्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्