७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

लुम्बिनीमा गठबन्धनका दुबै उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्।

गण्डकीमा अहिलेसम्म २ सय ३० मतदातामध्ये २ सयले गरे मतदान

राष्ट्रिय सभाका लागि ३ सदस्य चयन गर्न गण्डकीमा निर्वाचन भइरहेको छ। राष्ट्रिय सभाका लागि गण्डकीमा रिक्त ३ सदस्य चयन गर्न अहिले मतदान भइरहेको हो।

मधेशमा शान्तिपूर्ण तरिकाले राष्ट्रिय सभा निर्वाचनको मतदान जारी (तस्बिरसहित)

राष्ट्रिय सभाका दुई जना सदस्य चयनका लागि मधेस प्रदेशमा शान्तिपूर्ण रुपले मतदान भइरहेको छ।

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिमा ३ सिटका लागि मतदान जारी

प्रदेश सभा सदस्यको मतदानका लागि पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै २ मतदान केन्द्र निर्धारण गरिएको छ।

कोशीमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान जारी (तस्बिरसहित)

तदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्।

जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका

जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।

सुरु भयो लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। २ सदस्यका लागि केहीबेर अघिबाट मात्रै मतदान सुरु भएको हो।

राष्ट्रिय सभा निर्वाचन आज, १९ पदका लागि बिहान ९ बजेबाट मतदान

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।

आज रातिदेखि राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न नपाइने

माघ ८ राति अर्थात् आज राति १२ बजेपछि मतदानको काम नसकिँदासम्म प्रचारप्रसार गर्न नपाइने भएको छ। माघ ११ मा राष्ट्रियसभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा चुनाव हुँदैछ।

आज मध्यरातबाट राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

अन्य निर्वाचनमा जस्तै आचारसंहिता लागू भएपछि उम्मेदवारहरूले औपचारिक रूपमा भोट माग्न पाउँदैनन्। निर्वाचनसम्बन्धी कुनै पनि औपचारिक कार्यक्रमहरू पनि गर्न पाइँदैन।

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभामा भोट दिन शीर्ष नेताहरुको आह्वान

सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन्।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दिएकाले आज नाम फिर्ता लिन सक्ने

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ।

आज राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन गरिँदै

निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्