१० मंसिर २०८१ सोमबार
image/svg+xml

पेट्रोलियम मजदुर आन्दोलित

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका मजदुरले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहितका सुविधा नपाएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएका छन्।

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन्।

प्रतिष्ठानका डाक्टर आन्दोलित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन्। उपकुलपति डा. सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका हुन्।

एमयूका विद्यार्थी आन्दोलित

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)सहित संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिठ्ठी जुुलुस प्रदर्शन गरेका छन्।

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।

उपभोक्ता समिति अवैधानिक भन्दै खारेजीको माग

प्रदेश र वडास्तरीय योजना सञ्चालनका लागि अपारदर्शी ढंगले उपभोक्ता समिति गठन गरिएको भन्दै औरही गाउँपालिका–४ का वडावासी आन्दोलित भएका छन्।

मेयरद्वारा कुटिएपछि कर्मचारी आन्दोलित,पत्रकारमाथिसमेत दुव्र्यवहार

एक वर्षअघि इटहरी उपमहानगरपालिकाले कानुनविपरीत विनाप्रतिस्पर्धा करिब एक करोड रुपैयाँ हाराहारीको सिएफएल चिम खरिद प्रक्रियामा आरोप लागे पनि अख्तियारले टुंगो लगाएको मुद्दालाई निहुँ बनाएर नायब सुब्बा, इटहरी–१९ का वडासचिव मनोज दाहाललाई बोलाएर कुटपिट गरेका हुन्।

न्यूनतम ज्याला माग्दै चिया श्रमिक आन्दोलित

दुई पटकसम्म सेवा–सुविधा परिमार्जन भइसक्दा पनि पुरानै सर्तमा काम गर्न बाध्य देशभरका चिया श्रमिक चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

धरौटी बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।

साझा अध्यक्षविरुद्ध कर्मचारी आन्दोलित

सरकारी स्वामित्वको साझा प्रकाशनका पूर्वकर्मचारीहरु अध्यक्ष डोलिन्द्रप्रसाद शर्माविरुद्ध आन्दोलित भएका छन्।

अनुदान कटौतीपछि दूध किसान आन्दोलित

दुग्ध विकास संस्थान (डिडिसी)ले दिँदै आएको अतिरिक्त सुविधा (अनुदान) कटौती गरेपछि दूध किसान आन्दोलित भएका छन् । दूध उत्पादनमा प्रोत्साहित गर्न डिडिसीले चितवन, काभ्रे, मकवानपुर जिल्लामा दिँदै आएको थप रकम कटौती गरेपछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्।

मालपोत र नापी कार्यालय सार्ने निर्णयविरुद्ध जनप्रतिनिधी आन्दोलित

कलैयास्थित मालपोत र नापी कार्यालयलाई उत्तरी भेगमा पर्ने सिमरामा सार्न वर्तमान सरकारले चलखेल शुरु गरेका भन्दै जिल्लाका स्थानीय तहका प्रमुख, प्रदेश र प्रतिनिधी सभाका सदस्यहरु आन्दोलित बनेका छन्।

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

आजादलाई कारबाही गर्न माग गर्दै नेविसंघ आन्दोलित

भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

समाजिक परिचालक आन्दोलित

सामाजिक परिचालकले कार्यालय सहायकको पुर्ननियुक्तीको माग गर्दै पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा आईतबार नाराबाजी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्