८ चैत्र २०८२ आइतबार
image/svg+xml

सिंहदरबारभित्रको सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्री अर्यालको निर्देशन

बैठकमा नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।

युद्ध सुरु भएयता इजरायलमा ४०० क्षेप्यास्त्र प्रहार, ९२ प्रतिशत आकाशमै नष्ट

इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको जनाएको छ।

ताप्लेजुङमा १३ मध्ये १० उम्मेदवारले मात्र खर्च विवरण बुझाए, एक जनाको मात्रै सार्वजनिक

अन्य दलका उम्मेदवारहरूले पनि न्यूनदेखि मध्यम खर्च विवरण बुझाएका छन्। तर राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा लगायत केही उम्मेदवारले अझै विवरण बुझाएका छैनन्।

पोखरामा ग्यास अभाव: आधा सिलिन्डर बाँड्दा पनि अझै अभाव

निगमको निर्णयअनुसार ग्यास उद्योगहरूले पनि आधा सिलिन्डर ग्यास भरेर वितरण सुरु गरेका छन्। तर, उक्त व्यवस्था लागू भए पनि बजारमा अझै ग्यास अभाव कायमै रहेको छ।

राप्रपा र श्रम संस्कृतिले प्रमुख सचेतकको सुविधा नपाउने, हर्कको आपत्ति

हर्क साम्पाङको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकले राज्यबाट सुविधा नपाउने भएका छन्।

‘फालिने सालका पातबाट आम्दानी’ : माडीका महिलाको हरित अभियान

माडी नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा दुई वटा मेसिन स्थापना गरी दुना–टपरी उद्योग सञ्चालन गरिएको हो।

शिक्षण पेशा विकृत पुँजीवादको चपेटामा : त्रिवि शिक्षाध्यक्ष

उच्च शिक्षाको गुणस्तर सुधारका लागि सरकारी स्रोत साधन अपर्याप्त रहेको र देशको राजनीतिक परिवर्तनमा शिक्षालाई प्राथमिकतामा नराखिएको पनि बताए।

यात्रुको मृत्युपछि शव लिएरै १३ घण्टा उड्यो विमान

पाइलटहरूले यात्रुको मृत्यु भए पनि हङकङ फिर्ता वा मार्ग परिवर्तन गर्नुको सट्टा हिथ्रो विमानस्थल पुग्ने उडान जारी राखेका थिए।

प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको विस्तृत प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरिएको छ।

३० हजार किलाेमिटर उड्ने चराको अस्तित्व सङ्कटमा

जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको छ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ।

सरकार प्रमुखमा मोदीको २४ वर्ष: सबैभन्दा लामो समयसम्म सेवा गर्ने इतिहास

प्रधानमन्त्री नरेन्द्र मोदी भारतका लागि सबैभन्दा लामो समयसम्म सरकार प्रमुख रहने व्यक्ति बनेका छन्। गुजरातको मुख्यमन्त्री र प्रधानमन्त्री दुवैको रूपमा मोदीले ८ हजार ९३१ दिन काम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्