‘प्रहरीले भारतीय युवाबाट पैसा लिएपछि सीमामा त्रास’
नेपाल र भारत सीमाको दशगजा छेउमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो। भारतीय युवाबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षा माग्दै प्रहरी चौकीमा भेला भएका थिए।
नेपाल र भारत सीमाको दशगजा छेउमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो। भारतीय युवाबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षा माग्दै प्रहरी चौकीमा भेला भएका थिए।
रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै बेंग्लोरले प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको हो।
काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन्।
सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रमशः महिला र पुरुषतर्फ च्याम्पियन बनेका छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग केही उप्किएपछि करिव एक घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको छ।
फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो।
अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ। आइतबार दिउँसो १ बजे स्याफ्रुबेशी–रसुवागढी सडक खण्डको स्याफ्रुबेशीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। डिभिजन सडक कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको हो।
अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।
कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिचवाकी बरफी रानाको सात महिनानै नपुगी जन्मिएको छोरा अपांग भएपछि घर परिवारदेखि गाउँमा कुरा काट्ने धेरै थिए।
कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्टिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।
राष्ट्रिय खेलाडीले भरिभराउ विभागीय टोली एपिएफले लगातार चौथो पटक उपाधि जित्ने क्रममा मंगलबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चौथो केएनपी जापान महिला राष्ट्रिय भलिबलमा च्याम्पियन बनेको छ।
सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबले शुक्रबार शिभम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराउँदै शेरबहादुर खड्का स्मृति केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
आँधीखोलाको पानी सफा गर्नका लागि चुना हालिएको छ। भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फर्मले आँधीखोलामा सुली फालेपछि दुर्गन्धित पानीलाई सफा बनाउन गल्याङ नगरपालिकाले चुना हालेको हो।
लगातार दोस्रो खेल जित्दै विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले राजधानीमा जारी चौथो केएनपी जापान महिला राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।