ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी
ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा कायम गराउन प्रहरी विरुद्ध एकजुट भएका हुन्।
ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा कायम गराउन प्रहरी विरुद्ध एकजुट भएका हुन्।
प्रदेश नम्बर ४ को चालु आर्थिक वर्षको बजेट पेश कार्यक्रम स्थगित भएको छ । सात मन्त्रीमध्ये एकजना पनि सदनमा उपस्थित नभएपछि आज गर्ने भनिएको बजेट पेश कार्यक्रम केही समयका लागि स्थगित भएको हो।
चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।
इलाममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) को दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।
शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ। रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।
पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ।
भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन्।
सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।
इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिले आफनो कुल बजेटको ८० प्रतिशत रकम सडक सुरधार कार्यक्रम मै खर्च गरेको पाइएको छ।
कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।
सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । बैंकले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्लिकेसन ल्याएको हो।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी भएको आरोप लगाएका छन्।