१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

चिनीमा यूरिया मिसावट भएपछि पसल शिलबन्दी

खोटाङमा चिनीमा रासायनिक पदार्थ यूरिया मिसावट भएको पाइएको सूचनाका आधारमा प्रशासनले एक पसलमा शिलबन्दी गरेको छ ।

मेयर कपको उपाधि एपिएफलाई

इन्जुरी समयको अन्तिम तीन मिनेट भित्र थपेको दुई गोल मद्दतमा विभागीय टोली एपिएफले सिन्धुपाल्चोकको खेल इतिहासमै सर्वाधिक नगद राशी पुरस्कार रहेको प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि जितेको छ।

फुली लगाएपछि आइजिपी खनाललाई हेडक्वाटरमा भव्य स्वागत (फोटो फिचर)

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई गृहसचिव प्रेम कुमार राईले विहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

खुर्सानी खाएपछि एक मानिस अस्पताल भर्ना

खुर्सानी खाने प्रतियोगितामा विश्वकै सबैभन्दा पिरो खुर्सानी खाएका एक मानिसलाई अत्याधिक टाउको दुखेपछि अस्पताल भर्ना गरिएको छ।

चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित, उच्च याेगफल बनाएपनि कोलकत्ता हार्‍याे

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ।

एपिएफ र काभ्रे सेमिफाइनलमा

प्रथम चौतारा साँगाचोकगढी मेयर फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको दिन विभागीय टोली एपिएफ र काभ्रे जिल्ला फुटबल संघ विजयी भएका छन् ।

सभामुखले रोष्टमबाट फिर्ता पठाएपछि ....

सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा सभामुख नेत्रनाथ अधिकारीले कास्कीका प्रदेशसभा सदस्य कृष्ण बहादुर थापालाई सबैभन्दा पहिला बोल्न समय दिए। सभामुखले अनुमति दिएपछि थापा सरासर रोष्टमतर्फ अगाडि बढे ।

फेसबुकमा मृत्युको खबर पोस्ट भएपछि रसुवा बन्द

जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन्।

आफ्नै साथीलाई पेट्रोल छर्केर आगो लगाएपछि…

इटहरी वडा नं. ७ को बज्राहामा शनिबार बिहान जाँड–रक्सी पिएर विवाद हुँदा आफ्नै साथीले एक युवालाई पेट्रोल छर्केर आगो लगाएका छन्।

जेलमुक्त भएपछि पुज्डमोनद्वारा वार्ताको आग्रह

स्पेनको क्याटलोनियाका अपदस्त नेता काल्स पुज्डमोनले आफू जर्मनीबाट मुक्त भएपछि मात्रै राजनीतिक वार्ता गर्ने बताएका छन्।

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित

भारतीय चर्चित अभिनेता सलमान खानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय भने खुशी भएको छ । बीस वर्षअघि कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले सलमान खानलाई रु १० हजार जरिवाना सहित ५ वर्ष जेल सजायपछि बैष्णोइ समुदाय खुशी भएको छ ।

बच्चा कारभित्र थुनिएपछि...

सिङ्गापुरमा ३ बर्षीय बालक आफ्नो बुवाको कारमा आधा घण्टासम्म थुनिएका छन्। साझ ६ बजे किनमेलका लागि बजार जाने क्रममा पिताले गाडीलाई लक गरी प्यासेनजर ढोकाबाट बहिर निस्किएका थिए।

जेल परेको २ महिनामा निर्दोष ठहर भएपछि...

फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन्।

काम रोकिएपछि नमुना कानुनको मस्यौदा

संघीय संरचना बने पनि कानुनको अभावमा प्रदेशसभाको कामै रोकिएको गुनासो आएपछि सरकारले बल्ल नमुना कानुन बनाउन थालेको छ। कानुन अभावमा काम नभएर प्रदेशसभाको बैठकमा अलमल देखिएपछि विज्ञको सहभागितामा नमुना कानुन बनाउन थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्