१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सफा हावा एपको सार्वजनकीकरण

अमेरिक राजदुत अलाइना बी टेपलिज र वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले विहीवार राजधानीमा आयोजित कार्यक्रममा सफा हावा एप सार्वजनिक गरेका छन्।

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढाएपछि सर्वत्र विरोध

भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ। कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो।

आयोजनाले अन्यौला बढाएपछि बुढीगण्डकी प्रभावित धर्नामा

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनामा सरकार पिच्छे फरक फरक निर्णय हुने तर काम भने नहुने भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। आयोजनाबाट प्रभावित गोरखा र धादीङका स्थानीयले आजदेखि आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटारमा धर्ना कार्यक्रम सुरु गरेका छन्।

नविना लामा सांसद भएपछि अनेरास्ववियु पुनर्गठनको तयारी, नयाँ अध्यक्ष को ?

अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्।

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ। नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भण्डारीले आज राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छन्।

एपीएफसँग थ्री स्टारको बदला

थ्री स्टार क्लबले चितवनमा सम्पन्न विकास रनिङ शिल्डको बदला लिदै झापा गोल्डकपमा बिजयी शुरुवात गरेको छ । शसस्त्र प्रहरीको एपीएफ क्लबसँग तीन दिन अघि चितवनमा भएको गोल्डकमा १−०को हारको बदला लिदै जितेको हो।

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

श्रीमती हराएको भन्दै प्रहरीलाई खवर गरी खोजीनीति गराउने व्यक्ति नै हत्यारा भएको खुलेको छ। फिदिम नगरपालिका– ३ सिलौटीका ६१ बर्षीय डिक बहादुर सुनवार श्रीमतीको हत्या गरी पुरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले ४२ बर्षीय श्रीमती गंगामाया सुनवारको डिक बहादुरले नै हत्या गरेर पुरेको रहस्य १५ दिनपछि खुलेको हो।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

न्यु डायमण्ड र एपिएफ फाइनलमा

नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।

डिजाइन नपाएपछि रानीपाेखरीकाे काम अघि बढेन

रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन। काठमाडौं महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताए।

एपिएफको सहज जित

सशस्त्र प्रहरी बलको एपिएफ महिला टोलीले बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गर्दै एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

बिजेनश नपाएपछि संसद् बैठक स्थगित

प्रदेश ५ को संसद्ले विजनेस नपाएपछि आइतबारका लागि डाकिएको चौथो बैठक फागुन २७ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले विजनेश नदिएपछि पूर्वनिर्धारित मितिमा बैठक हुन नसकेको संसद् सचिवालयका कर्मचारीले बताएका छन्।

पूर्वाञ्चल र एपिएफबीच उपाधि भिडन्त

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्

मध्यमाञ्चल र एपिएफ अन्तिम चारमा

मध्यमाञ्चल र एपिएफ क्लबले बिहीबारका खेलमा विजय हासिल गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्दा अन्य टोलीको नतिजाका आधारमा सुदूर पश्चिमाञ्चलले पनि सेमिफाइनलको टिकट काटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्