११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राष्ट्रिय तथ्यांक विभागको नाम फेरिएपछि किचलो

स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्‍यो।

फुटबलको दुवै स्वर्ण एपिएफलाई

त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध बनाउँदै बिहीबार एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

तेस्रो दिन फेन्सिङमा आर्मी र एपिएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको तेस्रो दिनसम्म ११ वटा स्वर्ण पदकको टुंगो लागेको छ।

पुल नबनाएपछि पप्पुको ठेक्का संझौता तोडियो

कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

बढ्दो उमेरको जटिल समस्या : डिमेन्सिया

उमेर बढ्दै गएपछि शरीरमा विभिन्न समस्याहरू देखिन थाल्छन्। शरीर कमजोर हुँदै जाने, हिँडडुल गर्न गाह्रो पर्ने, आँखाको दृष्टि कमजोर हुने, श्रवण शक्तिमा कमी आउने, शरीरका विभिन्न अङ्गमा रोग लाग्ने त छँदै छ, मानसिक समस्याले सताउने सम्भावना अझै बढी देखिन्छ।

भारतको दुई गगनचुम्बी भवन आज भत्काइदै

भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुई गगनचुम्बी भवनलाई आज दिउँसो २ः३० बजे भत्काइने भएको छ।

सिटिजन्स बैंक र एपोलो बीच समझदारी

सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मल बिना रन्थनिँदै मधेसका किसान

रोपाइँका लागि नभई नहुने रासायनिक मल आउने अझै टुंगो छैन। धान रोपाइँका बेला चाहिने युरिया, डिएपी र पोटास मलको पत्तो नहुँदा मधेसका अधिकांश किसान रोपाइँ गर्न सकेका छैनन्।

के याैनको विषयमा कुरा गर्नु गलत हो?

हरेक व्यक्तिको जिवनमा यौन एक महत्वपूर्ण पक्ष मानिन्छ। त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिको अधिकार पनि हो। समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा अझैपनि खुलेर बहस हुन सकेको छैन।

कामना बैंकको ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक

कामना बैंकले ग्राहकहरूलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ।

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

दुवै पुलिसले सफलता दोहोर्‍याए

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा बुधबार पनि जित निकालेका छन्।

२३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको सफल अप्रेसन

दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ हप्ताकी गर्भवतीको एपेण्डिसाईटिसको अप्रेसन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्