२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बहुरंगी वीरगन्ज

वीरगन्जको प्राचीन रूपमा केही परिवर्तन भएको त छैन तर गहवा माईको जीर्णाेद्वार गरिएको छ। गहवा माई अहिले झन् दर्शनीय, प्रार्थनीय तथा उदाहरणीय बन्न पुगेको पाइन्छ। वीरगन्जको नामकरण वीर शमशेरको नाउँमा गरिएको छ।

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

पर्साको वीरगञ्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।

वीरगन्ज पाठशालामा कवि भुपिन र निमेश

कवि भुपिनले शीतलहरलाई बिम्ब बनाएर बर्णन गरिएको मधेसलाई ‘सर्दी’ कवितामा सुनाए। उनले ‘खडेरी’ शिर्षकमा पनि मधेसकै अवस्था वर्णन गरे। ‘चोरी एक तुलनात्मक अध्ययन’, ‘स्याउ बाजे’, र ‘ट्रक ड्राइभर’ शीर्षकका कविता पनि वीरगन्जका साहित्यानुरागीमाझ रुचाइयो।

राखेपलाई बुझाइयो प्रतिवेदन

वीरगन्जस्थित नारायणी रंगशालाभित्रको बाँकी रह्न गएको जग्गाको मुआब्जा वा सट्टापट्टासम्बन्धी विवाद करिब ४ दशकपछि समाधान हुन लागेको छ।

४० प्रतिशत राजस्वको स्रोत इन्धन, वीरगन्जका नाकाबाट २ सय ५३ अर्ब राजस्व संकलन

वीरगन्जका दुईवटा नाकाबाट चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई सय ५३ अर्ब ५५ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, ३ जना पक्राउ

चार वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा आरोपीको रुपमा प्रहरीले वीरगन्जबाट एक नाबालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

परीक्षा केन्द्र अन्यन्त्र सारिएको भन्दै विद्यार्थीद्वाराका क्याम्पसमा आगजनी

‘हामी विद्यार्थीहरुसँग संवादमै थियौं। परीक्षा केन्द्र क्याम्पस बाहिर हुन सक्ने त्रिभुवन विश्वविद्यालयको सम्भावित निर्णय बारेमा जानकरी गराएका पनि थियौं,’ सहायक क्याम्पस प्रमुख दिनेश साहले भने, ‘हिजो एक्कासी तोडफेड र आगजीको घटना भयो। यो दुर्भाग्यपूर्ण छ।’

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पर्सामा शान्तिपूर्ण मतदान भएसँगै बगहीमा भने तनाव

पर्सा जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा शान्तिपूर्ण मतदान भइरहको प्रहरीले जनाएको छ। प्रायः मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

वीरगन्जमा कस्सिँदै सत्ता गठबन्धन

अनेकौं असन्तुष्टि र गुनासा व्यवस्थापन गर्दै कांग्रेससहितका गठबन्धन दल यतिखेर आफ्ना मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका छन्।

स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।

वीरगन्ज नाकामा एकै दिन ६ जना संक्रमित फेला

सिमामा कोभिड एन्टीजेन परीक्षण हुने गरेको छ। संक्रमित भारतीयहरुलाई सिमास्थित नेपाल प्रहरीले भारतकै प्रहरीको जिम्मा लगाईदिने गरेको छ। नेपालीहरुलाई होम आइसुलेशनमा पठाउने गरिएको डा. महतोले बताइन्।

वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो।

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्