४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बलात्कारको आरोपमा एक जना पक्राउ

रुकुम (पश्चिम)मा जबरजस्ती करणी गरेको अरोपमा एक जना युवा पक्राउ परेका छन्। रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणीको आरोपमा राई पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणीको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ। पीडित युवतीको उजुरीको आधारमा प्रहरीले सिटिसी मलमा मोबाइलको व्यापार गर्ने किसान राईलाई सोमबार कार्यालयमै बोलाएर नियन्त्रणमा लिएको हो।

बलात्कारका फरार अभियुक्त जेल चलान

दुई बर्ष अघि स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका गुल्मी रुरुका विनोद श्रेष्ठ पक्राउ परेका छन्।

सिआइबीले समात्यो फरार दोषी

जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।

बालिका र युवतीलाई जबरजस्ती गरेकाे अाराेपमा २ युवा पक्राउ

उदयपुरमा बालिका र युवतीमाथि जबरजस्ती गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। गत बिहीबार अपरान्ह ४ः०० बजेको समयमा स्थानीय १७ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ का २६ वर्षीय चुडामणी खपाङ्गी मगर पक्राउ परेका छन्।

हाडनाता करणीका दोषी कारागार चलान

खोटाङमा हाडनाता करणीका दोषी कारागार चलान भएका छन् । हाडनाता करणीमा दोषी ठहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका हुन्।

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्। २०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन्।

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ६ महिनापछि  पक्राउ गरेको छ। सिरहा नगरपालिका –३ का धर्मेन्द्र भन्ने सुरेश कुमार ठाकुर सोमबार परेका हुन्।

पशु करणीका अाराेपी पक्राउ

बलात्कारका घटना बढिरहेका बेला कैलालीको लम्कीमा एक व्यक्ति भने गौ करणीको आरोपमा पक्राउ परेका छन। जानकी गाउँपालिका खरगुहारका विकास चौधरी गौ करणीको आरोपमा पक्राउ परेका हुन।

दश वर्षीया बालिका करणी गर्ने एक व्यक्ति पक्राउ

दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण रायलाई जवरजस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्