२७ पुस २०८२ आइतबार
image/svg+xml

नियमित महाधिवेशन तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य छैन : संस्थापन पक्ष

नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ।

ऐतिहासिक मोडमा नेपाली कांग्रेस

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं नेपाल पत्रकारका पूर्वसभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ।

निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन‍्।

समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूलमन्त्र बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिएका छन्।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।

रसिलाद्वारा उपाधि रक्षा

त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा महिला सिंगल्सतर्फ उपाधि रक्षा गरेकी छन्।

न्यु डायमन्ड बन्यो च्याम्पियन

न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्यु डायमन्ड अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

अवैध हातहतियार बुझाउन कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्