१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एनआरएनए महासचिव डा हेमराज शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने

‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ त्यसको परिणाम सबैतिर दिन थालेको छ', डा. शर्माले भने, ‘संस्थामा सुरूआत भएका अजेण्डालाई थप निष्कर्षमा पुर्‍याउनु पर्ने जिम्मेवारी पनि आफ्नै हो भन्ने लागेर चुनावी मैदानमा जाने निर्णय गरेको छु।’

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

सञ्चार सचिव अर्यालद्वारा पदबहाली

आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे।

कृषि सचिव कार्कीको विदाई

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले अवकास पाएका छन्। सेवा अवधि पुरा गरेर अवकास पाएका कार्कीलाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो।

अब संसद् सचिवालयको कारोवार सरकारी बैंकबाट

सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ।

दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न सकिदैनः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन्।

तीन सहसचिवको बढुवा

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रशासन सेवाका किरण शर्मा र रामप्रसाद घिमिरे तथा स्वास्थ्य सेवाका डा. रोशन पोखरेललाई वरिष्ठ सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराए।

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

केपी ओली नेतृत्वको सरकारले जाँदा जाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। तीनपटकसम्म बढुवा सिफारिश समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ।

एक सातामै सात सचिव बढुवा, चार अझै रिक्त

बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ। एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।

बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु

राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ।

महानगर खेलकुद सदस्य सचिवमा खड्का

पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।

सामान्य प्रशासनमा ओली चलखेलः मन्त्री र सचिव फेरिएको फेरियै

सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठन गरिने सचिव सरुवा सिफारिस समितिमा मुख्य सचिव र सामान्य प्रशासन सचिव पदेन सदस्य रहने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा गरिएको छ। उक्त व्यवस्थालाई प्रधानमन्त्री ओलीले पटकपटक लत्याएका छन्।

ग्रिसको बाटोमा छैनाैं: अर्थसचिव

राजनीतिक दलहरूबीच सामाजिक सुरक्षाभत्ता बढाउने प्रतिस्पर्धाले सरकार ग्रिसको बाटोमा जान थालेको आरोप लाग्न थालेको छ। युरोपेली मुलुक ग्रिसमा विगतमा राजनीतिक दलहरूबीच सर्वसाधारणको मत तान्ने चर्को प्रतिस्पर्धा भएको थियो। जुनसुकै दल सरकारमा गए पनि सर्वसाधारणलाई खुसी बनाएर मत तान्न विभिन्न किसिमबाट भत्ता र सुविधा बाँड्ने प्रतिस्पर्धा चलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्