बस्ती नसारिदिँदा सधैं पहिरोको जोखिम
२०७२ वैैशाखमा गएको भूकम्पका कारण उत्तरी धादिङका बस्ती थिलोथिलो बने। भौगोलिक बनावटअनुसार ठूला भीर, पाखा र पहाड रहेको उत्तरी धादिङमा हरेक वर्ष पहिरोको बिपत्ति निम्तिँदै आएको छ।
२०७२ वैैशाखमा गएको भूकम्पका कारण उत्तरी धादिङका बस्ती थिलोथिलो बने। भौगोलिक बनावटअनुसार ठूला भीर, पाखा र पहाड रहेको उत्तरी धादिङमा हरेक वर्ष पहिरोको बिपत्ति निम्तिँदै आएको छ।
अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण जिल्लाका सयौँ घर परिवार जोखिममा परेका छन् । जिल्ला सदरमुकाम आसपासका क्षेत्र, राजमार्ग र उत्तरी भेगका विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।