२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घाँस काट्न गएका दुईजना महिला डढेलोमा परी घाइते

घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ देउमडाकी ४५ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेका छन्।

राजधानीका ट्राफिकले पानी र शौचालय मागेरै काम चलाउँछन्

ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन।

बैतडीमा एकजना पुरुष मृत फेला

पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

हामीकहाँ कहिले हुन्छ यस्तो?

प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक जिम्मेवारी प्राप्त भएयता भ्रष्टाचारविरुद्धका गतिविधिमा दृष्टि लगाएको देखिएको छ तर त्यसले मुलुकको शासन सञ्चालनमा तात्त्विक असर पार्न सकेको छैन।

भक्तपुरको हनुमानघाटमा आजदेखि एक महिने स्वस्थानी मेला

एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।

कारोबार वृद्धि गर्ने अल्टिमा लाइफस्टाइल

अल्टिमा लाइफ स्टाइलले तीव्र गतिमा वृद्धि भइरहेको नेपाली एसेसरिज ब्रान्ड लेसन् २०२२ को तुलनामा सन् २०२३मा ७०० प्रतिशतले वृद्धि गरेर सबै रेकर्ड तोडेको छ।

सकियो दराजको ‘बिक्रेता सम्मेलन’

ई-कमर्स ब्रान्ड दराजले बुधबार ‘बिक्रेता सम्मेलन’ सम्पन्न गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेता सहभागी भएका थिए।

बालविवाह र छाउप्रथा हटाउन प्रभावकारी बन्दै ‘किशोरी कक्षा’

सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।

शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन रोकिन नसकेको बताउनुभएको छ।

भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्ने प्रतियोगिता

दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा सहभागिता जनाएको छ। दराज उक्त र्‍यालीको प्रायोजक रहेको थियो।

काठमाडौंको भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्टाउने प्रतियोगिता

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवतको अवसरमा काठमाडौँ उपत्यकामा आयोजित र्‍यालीमा धुमधामसँग सहभागिता जनाएको छ।उक्त र्‍यालीको प्रायोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौनक थपेको आयोजकहरु भन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्