छिन्नमस्ता गाउँपालिकाले तिरिदिने भाे किसानको विद्युत् महसुल
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइका लागि खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइका लागि खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ।
लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालो सूचीमा राखिएको छ।
राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने नीति अनुरूप उद्योगहरूलाई डेडिकेटेड फिडरको सुविधा उपलब्ध गराइएकोमा अहिलेसम्म सुविधाबापत दिएको महसुल सरकारले मिलान नगर्दा महसुल हर्जना र व्याज दोब्बर तेब्बर थपिदै गएको छ।
विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाइन काट्ने अभियान चलाएको हो। ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको हो।
विद्युत् महसुलको बक्यौता बापतको रकम ४० अर्ब रूपैयाँ नाघ्दा पनि नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम असुलउपर गर्न आलटाल गर्दै आइरहेको छ।
विद्युत् महसुल विवादबारे अध्ययन गर्न गठित कार्यदलले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता महसुल उठाउन सिफारिस गरे पनि उद्योगीले तिर्न नसक्ने जनाएका छन्। लोडसेडिङ अन्त्य हुनुअघिको डेडिकेटेड र ट्रंक लाइनको करिब १० अर्ब रुपैयाँ बक्यौता छ।