२० आश्विन २०८१ आइतबार
image/svg+xml

३२ लाखको अवैध सामान बरामद

बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रूपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

सुन गाल्ने कारखानाबाट झण्डै आठकिलो सुन बरामद

अवैध सुनको कारोबार गरेको आरोपमा पक्राउ परेका न्युरोडस्थित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेसँग प्रहरीले झण्डै आठ किलो सुन बरामद गरेको छ।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ।

सर्लाहीका बागमती नदीको अवैध उत्खनन

सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सर्लाही प्रहरीले एक एक्जाभेटरसहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ।साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना थप

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना सदस्य थपिएका छन्।

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।

श्रम गन्तव्यमा युएई पहिलो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

अवैध सामानसहित अटो बरामद

अवैध सामानसहित इलेक्ट्रिक अटो प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–६ बाट आज प्रहरीले सामानसहित अटो बरामद गरेको छ।

‘अवैध बाटोबाट पैसा बिदेसिंदा मुलुकमा आर्थिक संकट’

अवैध बाटोबाट पैसा बिदेसिँदा मुलुकमा आर्थिक संकट देखिएको आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले आरोप लगाएका छन्।

एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ :श्रेष्ठ तथा शर्मा

गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आर के शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन्।

अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गर्ने मधेस सरकारको चेतावनी

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्