उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा
बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे।
बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्।
दशकअघिसम्म इटहरीको बुढीखोला नदी जुन मसानघाटले परिचित थियो। मानिसको मृत्युपछि लास जलाउने ठाउँको नामले चिनिए पनि व्यवस्थित भने थिएन।
लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो।
चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ५४ बर्षिय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ।
सेती नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ। आइतबार राती करिब १० बजेतिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका ५ जनामध्ये २ जना चिप्लिएर डुबेका थिए।
अतिक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाले पुङ्गीखोला सिमांकन तथा संरक्षण समिति बनाएको छ।
पुर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बुधवार मध्यरातमा महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रु बस तल खस्दा २ जनाको मृत्यु भएको छ।
मुस्ताङको थासाङ गाउँपालिका– २ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुंगे पुल निर्माण भएको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी गाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानी आपूर्तिमा समस्या हुन थालेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ।
कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजार र आसपासका गाउँको पानीको मुख्य स्रोत छिन्चु खोला हो।
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्रांगारिक मल, चिया र बाँसका सिन्का उत्पादन गर्ने भएको छ।
उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।’
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन्।