१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

टाकुला खोलाको बाढीले बगाउँदा प्रहरी जवान वेपत्ता

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले बगाउँदा एक जना प्रहरी जवा वेपत्ता भएका छन्।

खहरे खोला: हाम्रो भाग्य

बाढीले हामीलाई मात्र बर्बाद गरेको छैन। भारतसमेतलाई सालसालै धेरै नोक्सान पुर्‍याइरहेको छ। बुँद बुँदले बाढी ल्याउँछ भने सो पानीको बुँदलाई खहरे खोलाको माध्यमबाट पोखरी वा जलाशयमा जम्मा गरे बाढीबाट हुने नोक्सानीबाट पनि बाँचिन्छ।

याङ्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो। पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो।

उत्पादन बढाउन कृषकलाई भत्ता

ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ। कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ।

कमलादीस्थित लक्ष्मी बैंक नजिकै भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक र नेपाल हाउस नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।

भेटियो जय नेपाल हलको कम्पाउण्डभित्रै 'टुकुचा खोला'

काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो। महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ।

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

बन्दुकधारीले चलाएको एक राउन्ड गोलीको जवाफी कारबाहीमा प्रहरीले चार राउन्ड गोली चलाएको प्रहरी नायब निरीक्षक यादवले भने, 'प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् भने अन्य व्यक्तिहरु फरार भएका छन्।'

पालिकाको भवन बनाउन स्थानीयले दिए डेढ करोड बढी पर्ने जग्गा निःशुल्क

पालिकाको प्रमुख प्रशासकीय भवन बनाउने प्रयोजनका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पाँचजनाले डेढ करोड बढी मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

पर्यटनस्थल बन्यो मसानघाट

'पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो। तर अहिले यो स्थान पार्कजस्तै भएको छ। यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ।'

जब नर्मताले बाटोमै मृत बच्चा जन्माइन्.....

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो।

२७ करोडको लगानीमा जम्बुढाँडे-मैदाने खोला खानेपानी आयोजना सुरु हुने

योजना अन्तरगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जोडिने छ।

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ।

हाटखोलाको फराकिलो जित

विराटनगरकै हाटखोला भेट्रान क्लबले आयोजक ‘ए’ लाई १०–० ले पराजित गर्दै विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

जलविद्युत् आयोजनाको डिजाइन संशोधन गरिने

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरूले पनि आफ्नो डिजाइन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्