१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कमलादीस्थित लक्ष्मी बैंक नजिकै भेटियो टुकुचा खोला

तस्बिरः प्रसन गुरुङ/ नागरिक

काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक र नेपाल हाउस नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।  

शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउने क्रममा डोजर लगेर खोतलेको हो। खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।

बिहीबार महानगरले जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।

प्रकाशित: १ आश्विन २०७९ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App