१६ वैशाख २०८१ आइतबार
image/svg+xml

टुकुचा खोला क्षेत्रका जग्गाको लगत कट्टा गर्न मेयर बालेनको पत्र

काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ।

टुकुचामाथि बनेका संरचना अवैध रहेको भन्दै मन्त्रालयलाई लगत कट्टा गर्न महानगरको पत्र

टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो।

‘टुकुचामाथिको संरचना सहमतिबिना नभत्काऊ’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाकालाई जग्गाधनीको सहमति वा क्षतिपूर्ति नदिई जग्गामा रहेका संरचनामा असर पर्ने काम नगर्न नगराउन निषेधाज्ञा आदेश जारी गरेको छ।

कमलादीस्थित लक्ष्मी बैंक नजिकै भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक र नेपाल हाउस नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।

भेटियो जय नेपाल हलको कम्पाउण्डभित्रै 'टुकुचा खोला'

काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो। महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ।

सरकारले टुकुचा मिचेर बनाइएका संरचना भत्काउने, दायाँ–बाँया हरियाली सडक बन्ने

सरकारले काठमाडौंको टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्