कालिखोला–काँहुकोट अर्ग्यानिक पदमार्ग बनाइँदै
पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।
पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।
बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी खुलेको छ।धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो।
धार्केको पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवतजावत ठप्प बनेको छ। धादिङको धार्के बजार नजिकैको गणेशखोला पुल भासिएको हो।
पालिकादेखि मुम्रासम्म जोड्ने सडक खण्ड निर्माण कार्य सम्पन्न भएको छ। सान्नीत्रिवेणी गाउँपालिका— ६ मा पर्ने काब्डी खोलानजिकैको कडा चट्टान फोड्न नसक्दा पालिकादेखि मुम्रासम्म जोड्ने सडक अधुरै रहेको थियो।
जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ।
डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटेका छन् ।
खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको विशिष्ट मौलिक पहिचान झल्कने गरी आफ्नै लोगो निर्माण गर्ने भएको छ।
पोखरा महानगरपालिका-३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ।
खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन्।
हामीले गर्दै सिक्ने प्रक्रियाअनुसार व्यवस्थापनको महत्व पनि राम्रैसँग सिकेका छौँ। जसले हाम्रो जीवनमा प्रतिकूलताभित्र पनि अनुकूलता सिर्जना गर्ने सिप भित्र्याइदिएको छ। लाग्छ, अरू दिदी/बहिनीले पनि यो सिप सिकेमा जीवन सुन्दर हुनेछ।
जाजरकोटको कुशे गाउँपालिका-५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो।
स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ। एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ।
खासमा यो मध्य जाडो हुने समय हो। तर, यस पटकको हिउँदे यामले वर्षाबिना नै डेढमहिना नाघिसकेको छ। मंसिर पछि अधिकांश ठाउँमा वर्षा भएको छैन। वर्षा नभएपनि चिसो भने उत्तिकै छ। हिमाली भेगमा त अधिक चिसोका कारण खोलानालाको पानी नै जमेको छ।