बालेनसँगको भेटबारे रविले भने- वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास हो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटवार्ता नयाँ र वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासको सुरुवात भएको बताएका छन्।

