२१ पुस २०८१ आइतबार
image/svg+xml

गौरिका सिंहले जितिन पौडीमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी कीर्तिमानी खेलाडी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

७ कीर्तिमानसहित गौरिकाले गरिन् स्वर्णको वर्षा

त्रिभुवन आर्मीकी गौरिका सिंहले सम्पन्न आठौं राष्ट्रिय खेलकुदको पौडीमा कुल ७ कीर्तिमानसहित १२ स्वर्ण जितेकी छन्।

गौरिका फेरि असफल

नेपाली पौडीमा सनसनी मच्चाएकी गौरिका सिंह १८औं एसियाली खेलकुदमा लगातार दोस्रो दिन राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्यमा चुकेकी छिन्।

गौरिकालाई भेट्दा राष्ट्रपति खुसी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट रियो ओलम्पिककी कान्छी खेलाडी रहेकी नेपाली पौडीवाज गौरिका सिंह बिहीबार सम्मानित भएकी छन्। एक साताअघि मात्र ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न रियो ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ वर्षीया गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन्।

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौँ –रियो ओलम्पिक अन्तर्गत छनोट चरणमा नेपाली पौडी खेलाडी गौरिका सिहंले आज महिला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन्।

गौरिका बनिन् कान्छी

काठमाडौं– नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिक खेल्नुअघि नै चर्चामा छिन्। ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि ऐतिहासिक सफलता दिलाएकी गौरिका यसपटक उमेरका कारण चर्चामा छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्