काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी कीर्तिमानी खेलाडी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटोमा सम्पन्न महिला २ सय मिटर फ्रि स्टाईलमा उनले स्वर्ण जितेकी हुन्। गौरिकाले २.०५.०६ मिनेटमा दुरी पुरा गरिन्।
प्रकाशित: १९ मंसिर २०७६ ११:०५ बिहीबार