५ आश्विन २०८१ शनिबार
image/svg+xml

रविप्रति बाबुरामको कटाक्ष: सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।

सरकारलाई स्थिरता दिएर समृद्धिको आधार तयार गर्ने हाम्रो लक्ष्य: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारलाई स्थिरता दिएर सुशासन र समृद्धिको आधार तयार गर्ने लक्ष्य लिइएको बताएका छन्।

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ: अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्।

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ: अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्।

सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्णः सभामुख गौतम

प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्त्वपूर्ण हुने बताएका छन्।

विवाहपछि नाम फेर्नु पर्दैन महिला साथीलेः पूर्व प्रधानमन्त्री डा. भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विवाह हुने बित्तिकै नामको पछाडी श्रीमानको थर राख्ने परम्परा त्याग्न महिलाहरुलाई आग्रह गरेका छन्।

समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन्।

युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न जोड: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गरेका छन्।

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।

बाबुराम भट्टराईको दाबी: गठबन्धनको स्पष्ट बहुमत आउँछ

गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘गठबन्धनको स्पष्ट बहुमत आउने देखियो।’ अबको पाँचवर्ष गठबन्धनको स्थिर सरकार रहने उनले बताए।

गठबन्धनका सही र सक्षम नेतालाई काठमाडौँका जनताले विजयी गराउनुहुन्छ: भट्टराई

'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने।

भाेलिको प्रधानमन्त्री प्रचण्ड, सुरेन्द्र पाण्डे मुख्यमन्त्री: बाबुराम भट्टराई

आइतबार बिहान अजिरकोट गाउँपालिकाको भच्चेकमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलीको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मूख्यमन्त्री।’

सबैभन्दा पवित्र गठबन्धन हाम्रै होः डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन्।

मैले र प्रचण्डले बनाएकाे धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको उनले जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्