यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा प्रिस्कुलमा अध्ययनरत बालबालिकालाई लक्षित प्रिस्कुल गेम्स २०८२ सम्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि आफू तयार नभएको बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयले ओमानमा रहेका आफ्ना सबै गैर-अनिवार्य सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छोड्न आदेश दिएको छ।
कालीमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालय (मावि) मा पछिलो समय कक्षाकोठामा विद्यार्थी नियमित हुन थालेका छन्।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रमार्फत ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेपछि आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी हुने भन्ने प्रश्न उठाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच अमेरिकी ट्यांकर विमानलाई ठूलो क्षति पुगेको भन्ने रिपोर्टहरू अस्वीकार गरेका छन्।
अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ। बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूरै स्वरूप परिवर्तन हुन्छ।
२००७ सालदेखि लोकतान्त्रिक अभ्यासको क्रममा ६ वटा संविधान जारी भएका छन् भने दर्जनौं पटक जनताले बलिदान दिई आन्दोलन गर्नु परेको छ।
बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ।
नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङसँगै विभिन्न खेलका राष्ट्रिय टोलीका सदस्यहरूको उत्साहजनक सहभागितामा शनिबार एसियन गेम्स फन रन सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्।
प्रमुख राजनीतिक दलहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची बुझाउने अन्तिम कसरतमा जुटेका छन्।