७ वैशाख २०८१ शुक्रबार

पाहुना त आउन थाले, तर, घुम्न पाएनन्

कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र सुस्ताएको लामो समय भइसक्यो । कोरोनाको पहिलो लहर कमजोर भएपछि केही सहज बनेको पर्यटन क्षेत्र दोश्रो लहरसँगै पुनः सुस्ताएको थियो । दोश्रो लहर पनि केही कमजोर भएपछि यो बेला आन्तरिक पाहुना फाट्टफुट्ट घुम्न निस्कन थालेका छन् ।

तंग्रिन खोज्दै होमस्टे

आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे कोरोनाको कारणले गरिएको लकडाउनसँगै सुनसान बनेका थिए । तर संक्रमण कम हुँदै गएपछि गत मंसिरदेखि होमस्टेले पाहुना राख्न थालेका छन् ।

पोखराले बोलाउँदैमा आन्तरिक पाहुना घुम्न आउलान् ?

व्यवसायीले बोलाउँदैमा आगामि दिनमा प्रयाप्त आन्तरिक पर्यटक पोखरा आउलान त ? सरोकारवाला भन्छन्, ‘आन्तरिक पर्यटक अहिले पनि आइरहेका छन् । आगमनको यो आकार पछि गएर अवश्य पनि बढ्नेछ । तर, ठुलो आकारमा प्रयाप्त आन्तरिक पाहुना भिœयाउन केही न केही बहाना चाहिन्छ । तर, पोखराले त्यो बहाना बनाइदिन सकेको छैन ।

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’मार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको छ।

आन्तरिक पाहुनालाई पोखरेली व्यवसायीको निम्तो

पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनुभव पटकपटक बटुलेका छन् ।

गन्तव्य मानहुँ: दिनमा दुई हजार पाहुना भित्रिन्छन्

मानहुँको डाँडाबाट माथि हेर्दा हिमाल र तल कुहिरो देखिने हुँदा त्यहाँ पुगेका पाहुना रमाउने गरेको उनले बताए । ‘पूर्वाधार बनिरहेकाले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ । खाने र बस्ने व्यवस्थापन आफैंले गर्नुपर्छ,’

ठूला होटलमा सस्तो प्याकेज

पोखरा र चितवनको सौराहामा होटल सञ्चालन गरेको ल्यान्डमार्कले आन्तरिक पाहुनालाई लक्षित गर्दै केही दिनअघि प्याकेज ल्याएको छ। यो प्याकेजमा बस्ने आन्तरिक पाहुनाले प्रतिव्यक्ति एक रातका लागि दुई हजार एक सय ५० रुपैयाँ तिर्नुपर्नेछ।

रिसोर्टमा आउन थाले पाहुना

लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजेर रिसोर्टमा बस्न पुगेका छन् ।

आन्तरिक पाहुनाको पर्खाइमा पोखरा

कोरोना भाईरस संक्रमणले थलिनुअघि पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा औसतमा ५० प्रतिशत पुगिसकेको थियो । कुनै महिना त आन्तरिक पाहुनाको आगमन बढ्दा ७० प्रतिशतसम्म उकासिन्थ्यो । बाह्रैमास आन्तरिक पाहुना घुम्न आउन थालेपछि यहाँका पर्यटन व्यवसायीले ‘अफसिजन’ पनि भुल्न थालेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्