इलाम–काठमाडौँ उडान भर्दै नेपाल एयरलाइन्स
सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ।
सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ।
नेपाल एयरलाइन्सका ताप्लेजुङस्थित स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले यहीँ साता भित्र हप्तामा कम्तीमा एक दिन ताप्लेजुङ–बिराटनगर उडान भर्ने गरी तालिका बनिरहेको जानकारी दिए।
क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु भएको छ।
प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ।
निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु।५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ।
निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ।
सुकेटार विमानस्थलमा गत जेठ १५ गतेपछि उडान हुन सकेको थिएन। उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेपनि मौसम सहितका कारण देखाएर जहाज आउन आएका थिएनन्।
श्री एयरको जहाज भित्र धुवा निस्केपछि आकस्मिक अवतरण गरिएको छ। नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको 9N-ANF-432 नम्बरको जहाज आकस्मिक अवतरण गरिएको हो।
बिहीबार राति काठमाडौँदेखि यात्रु लिएर आएको जाहज बिहान पहिलो उडान भर्न लाग्दा खराबी आएपछि उडान नभरी विमानस्थलमै रोकिएको छ। विराटनगरबाट ६० जना यात्रुसहित उड्ने तयारीमा रहेको वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो।
जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।
'डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ। फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो।'
निजी क्षेत्रको वायुसेवा कम्पनि यति एयरलाइन्सले आन्तरिक उडानका यात्रुलाई ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा दिलाउने भएको छ। आन्तरिक उडानमा पहिलोपटक यती एयरलाइन्सले यो सेवा दिन थालेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्।
आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन्। आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो।