५ आश्विन २०८१ शनिबार
image/svg+xml

आर्थिक राहतको व्यवस्था गर्न माग

साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन्।

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईंदै

कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।

सुर्खेतको गढीबाट प्याराग्लाइडिङ सुरु

कोरोनाका कारण रोकिएको प्याराग्लाइडिङ सुर्खेतमा पुनः सुरु भएको छ। बेलकम प्याराग्लाइडिङ प्रालिले शुक्रबारदेखि प्याराग्लाइडिङको व्यवसायिक सुरुवात गरेको हो।

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन्।

१५ लाख बुस्टर डोज नेपाल ल्याइदै

पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ।

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

फेरि बढ्यो कोरोनाको जोखिम

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले भन्यो: कोरोनाविरुद्धको बुस्टर डोज लगाउनू

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्।

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

सिजनको पर्यटक आगमनः उत्कृष्ट भन्न मिल्दैन, सन्तोषजनक ठान्नुपर्छ

कोरोना भाईरस संक्रमण सुरु हुनुअघि यो अवधिमा पर्यटन क्षेत्र निकै नै चम्किन्थ्यो। तर, कोरोनाले गर्दा खस्केको यो आगमनले अहिले कोरोना कमजोर हुँदा पनि पहिलेको आकारमा फर्किन सकेको छैन। सन् २०२२ मा पर्यटन क्षेत्रले कोरोनाबाट निकै नै माथि उठ्ने अपेक्षा गरेको थियो। तर, त्यो अनुरुप हुन नसकेको व्यवसायीले बताउँदै आएका छन्।

कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोरोना सङ्क्रमित

अघिल्लो दिन अर्थात् सोमबार त्यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन्।

२४ घण्टामा थपिए ४९ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो।

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्