१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो  आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ।

प्रकाशित: १४ कार्तिक २०७९ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App