७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘ए’ डिभिजन लिग:उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदा ३ बजेका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने भएको छ।

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

थप ५९१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन्।

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने: मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

वायुमण्डलमा हरितगृह ग्यासको घनत्व सर्वाधिक बढ्यो

‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्।

थप ६७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल

चीनबाट १० लाख मात्रा खोप आइपुग्यो

कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ।

ताप्लेजुङ कोरोना मुक्त

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो।

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ।

रेमिटेन्समा गिरावट कायमै

विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्को वर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

प्रदेश १ मा १ सय ४७ जनामा कोरोना संक्रमण

९ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ र १ mसय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप ७ सय ७६ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरि सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्