काठमाडौंमा एमालेको पदयात्रा
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ।
संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।
भ्रष्टाचारमा संलग्न भएको आरोपमा नेपालका आधा दर्जन जति राजनीतिक व्यक्ति पनि कारबाहीमा परेको इतिहास छैन। जबकि मुलुकमा सुडान काण्डदेखि विमान काण्डसम्म, आयल निगमको जग्गा खरिददेखि अन्य ठूला ठूला भ्रष्टाचार काण्डमा राजनीतिक व्यक्तिको संलग्नता स्थापित भएको छ।
‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए। सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेको हो।’
पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१÷१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ।
कालिकोट र बाजुराको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ।
लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्ट कमेडी यात्रासँग जोडिएको छ।
बंगलादेशसँग १–१ को बराबरी तथा माल्दिभ्समाथि साबिक विजेता भारतले १–० को जित निकालेसँगै नेपालको साफ यु २० च्याम्पियनसिपको यात्रा लिगचरणमा सीमित भएको छ।
हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ। किनकि सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धति पुनरावलोकन गरिनुपर्छ।
घरेलु समर्थकमाझ इमा राडुकानु विम्बल्डन यात्रालाई अघि बढाउन चाहन्थिन्। तर, बुधबार क्यारोलिन गार्सियासँग ६–३,६–३ को सोझो सेटमा पराजित भएसँगै राडुकानुको यस वर्षको विम्बल्डन यात्रामा पूर्णविराम लाग्यो।
व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।
संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ।
टिभिएसले आफ्ना ग्राहकका लागि अपाचे औनर ग्रुप निमार्ण गरी धादिङ गोर्खा बिच रिसोर्टसम्मको पहिलो यात्रा सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा शनिबार पाँचौं जनचेतना मूलक साइकल यात्रा भएको छ। एक्पोज नेपालको आहयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएको बताइन्।