१८ भाद्र २०८३ बिहीबार
image/svg+xml

नगरपालिकाका गाडी डेढ वर्षदेखि बेवारिसे

खाँडचक्र नगरपालिकाले सरकारी सवारीसाधन बेवारिसे अवस्थामा थन्काएको छ। नगरपालिकाले समयमै मर्मत तथा लिलाम नगर्दा ती सवारीसाधन बेवारिसे बनेका हुन्।

बढ्दो कार्बन उत्सर्जनले रसुवाजस्ता विपद्को जोखिम बढाउँदैछ : मौसमविद् उपाध्याय

यसरी निरन्तर बढिरहेको कार्बन उत्सर्जनले पृथ्वीको तापक्रम बढाउँदै जाने र हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र बनाउने उनको भनाइ छ।

गाडीबाट हामफालेका सहचालक भन्छन् : बसमा सवार ३० जनालाई बाढीले बगाएको सम्झँदा मन काँप्छ

यात्रुहरूसँगै बिताएका केही क्षण, बाटोमा भएका कुराकानी र बाढी आउनुअघिको त्यो सामान्य वातावरण अहिले निरजको सम्झनामा बारम्बार दोहोरिन्छ।

बाढीपीडितलाई कुन पार्टीले कति सहयोग गर्दैछन् ?

बाढीपीडितका लागि नेकपा (एमाले) ले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमालेले पार्टीको तर्फबाट उक्त रकम परिचालन गर्नुका साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिकसमेत सहयोग गर्ने निर्णय गरेको छ।

डा रिजालद्वारा बाढीपिडितलाई सहयोग

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गरेका छन्।

रसुवा बाढीमा बेपत्ता नौ कोरियालीको खोजी जारी : ड्रोनदेखि उद्धार कुकुरसम्म परिचालन

अब मुख्य शिविर, आयोजनाको माथिल्लो बाँध तथा बेपत्ता व्यक्तिहरू पुग्न सक्ने सम्भावित पहाडी क्षेत्रमा खोजी विस्तार गर्ने तयारी छ। उनीहरूले नेपाली अधिकारीसँग बेपत्ता व्यक्तिहरूको मोबाइल फोनको लोकेसन पत्ता लगाउने विकल्पबारे पनि छलफल गरिरहेका छन्।

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह

भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।

१ हजार २ सय ५२ जनाको शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ।

बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

सिजपले विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्