१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘अन्तर्राष्ट्रिय क्वालिटी प्राेडक्ट अवार्ड पाएका थियाैँ'

काठमाडौं, ठमेल बजारको एक भवनमा लेखिएको छ, हेम्प हाउस। जहाँ हेम्प फाइबर (नशालु वनस्पतिको रेसा)बाट बनेका ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री पाइन्छन्।

बुटवलमा घरेलु साना तथा औद्याेगिक महोत्सव सुरू

बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्याेगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव बुधबारदेखि सुरू भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा सुरू भएको महोत्सवलाई महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरेका हुन्। उनले महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणका लागि महोत्सवले टेवा पुर्‍याउने बताए। उनले सरकारी निकायले घरेलु उत्पादन बढाउँनु पर्ने जोड दिए।

अध्ययन गर्न संसदीय टोली खाडीमा

चार वर्षदेखि रोकिएको घरेलु महिला कामदारबारे अध्ययन गर्न प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति खाडी मुलुकको भ्रमणमा निस्केको छ।

सरकारी प्रतिबन्ध प्रत्युत्पादक

सरकारले प्रतिबन्ध लगाए पनि घरेलु कामदारका रूपमा महिला खाडी मुलुक र मलेसिया जाने क्रम रोकिएको छैन। जानेहरूले झन्झटिलो र असुरक्षित प्रक्रिया अपनाइरहेका छन्। दलालदेखि रोजगारदातासम्मले गर्ने शोषण झनै चुलिएको छ।

घरेलु हतियारसहित एक युवक पक्राउ

डोल्पामा घरेलु हतियारसहित एक जना युवक पक्राउ परेका छन्। ठूलीभेरी नगरपालिका–४ तिप्ला घर भएका २८ वर्षिय खड्कबहादुर रोकायालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

नेपाल ओमानसँग पुनः स्तब्ध

विश्वकप छनोटको रूपमा रहेको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

अब लक्ष्य सफल प्रशिक्षकको

नेपालले मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबल टेनिसमा समेत ऐतिहासिक सफलता हात पारेको थियो।

जाँडमा पुराना चप्पल र खुर्सानी

जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५ सय लिटर जाँड बरामद गरी नष्ट गरेको छ। बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ।

चायापोतो हटाउने घरेलु उपचार

चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि नै प्रभावकारी हुन्छ। घरमै बनाइएको फेस प्याक, मनतातो पानीको बाफको प्रयोग गर्न सकिन्छ।

पाकिस्तान जितनजिक

श्रीलंकाका ओपनर ओसदा फर्नान्डोको मेडन शतकका बावजुद शीर्ष चार ब्याट्सम्यानको शतकप्रेरित पाकिस्तान घरेलु मैदानमा जारी दोस्रो टेस्टमा जितनजिक पुगेको छ।

डोल्पामा घरेलु हिंसाका घटना बढ्दो

हिमाली जिल्ला डोल्पामा घरेलु हिंसाका घटना विगतको तुलनामा बढ्दो क्रममा रहेको पाइएको छ। मानव अधिकार र सामाजिक न्यायका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्लामा संकलन गरेको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनामा घरेलु महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको हो।

घरेलु मैदान नेपालका लागि अवसर बन्न सक्छ

उद्घाटनमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको टोलीले सार्क गीत गाउने पनि थापाले जानकारी दिए। त्यसबाहेक ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउनेछन्।

उद्योग र उद्यमशीलताबिना समृद्धि असम्भव

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकको समृद्घि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा घरेलु तथा अन्य उद्योगको प्रवद्र्धन नभएसम्म विकासले गति लिन नसक्ने बताएका छन्।

उपनिर्वाचनको पूर्वसन्ध्यामा साँढे नौसय लिटर घरेलु मदिरा बरामद

उपनिर्वाचन हुने सर्लाहीको हरिपूर्वा नगरपालिका लगायत क्षेत्रबाट प्रहरीले साँढे नौसय लिटर घरेलु मदिरा बरामद गरेको छ।

घरेलु महासंघ र सिटिइभिटीबीच सम्झौता

लघु, घरेलु तथा साना उद्योगमा आवश्यक सीपमूलक तालिम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्