घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता
पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।
पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।
श्रीमान नरेश (नाम परिवर्तन) ले पनि उनको वैदेशिक यात्रामा कुनै अवरोध गरेनन्। बरु घर र बच्चाको हेरविचार गर्छु भनेर हौसला थपिदिए। त्यतिबेला डेढ वर्षको काखे बच्चा परिवारलाई सुम्पेर विदेश जान आटेकी जमुनालाई भन्दा बच्चाको बढी पीर परिवारका अन्य सदस्यलाई थियो। काखे बच्चा केही हुने हो की भनेर सासू–ससुराले नजान आग्रह पनि गरेका थिए। तर, जमुनाले मानिनन्, एकोहोरा योजना बनाइन्। पैसा कमाएर फर्कन्छु भन्दै २०७० मा उनी क्यानडा प्रस्थान गरिन्। काखे बालक छाडेर क्यानडा पुगेकी उनी उता गएपछि निस्ठुरी बनिन्। परिवार त के एक वर्षको बच्चाको हालखबरबारे समेत बुझ्न खोजिनन्।
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।
महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ।
जुम्ला जिल्लामा आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ भदौसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी घरेलु हिंसा रहेको पाइएको छ।
कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ। स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन्।
चार वर्षअघिको आफ्नै निर्णय उल्ट्याउँदै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन सरकारलाई निर्देशन दिएको छ।
वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। यससँगै पुनः श्रम स्वीकृतीको बाटो खुलेको हो।
प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा बहुपक्षीय छलफल गर्ने भएको छ।
घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५/०७६ मा खारेज गरेको छ। खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन्। कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन्।
अचेल हरेकजसो पत्रपत्रिकामा घरेलु हिंसासम्बन्धी समाचार वा लेख–रचना प्रकाशित भएको पाइन्छ। घरायसी मामिलामा हुने मानसिक, शारीरिक तथा भौतिक हिंसाका घटनालाई घरेलु हिंसा भनी परिभाषित गरिएको पाइन्छ। कुटपिट मात्रै नभएर बोलीवचनद्वारा हुने अभद्र व्यवहार पनि घरेलु हिंसा नै हो।
अभिनेत्री केकी अधिकारीले शिल्पा पोखरेलमाथि भएको हिंसाको विरोध गरेकी छिन्। केकीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री शिल्पामाथि उनका श्रीमान तथा फिल्म निर्माता छविराज ओझाबाट भएको भनिएको घरेलु हिंसातर्फ संकेत गर्दै भावनात्मक तर यथार्थपरक टिप्पणी गरेकी छिन्।
अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले ३ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा श्रीमानबाट घरेलु हिंसा भएकाले सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्।
कर्णाली प्रदेश सरकारले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुले परम्परागत शैलीमा बनाउँदै आएका घरेलु कपडालाई सरकारी पोशाकका रुपमा प्रयोग गर्ने भएको छ। प्रदेश सरकारले महिलाहरुले उत्पादन गर्दै आएका ढाँका, अल्लोलगायतबाट बनेका कपडालाई सरकारका मन्त्री, प्रदेश सांसद र कर्मचारीले अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागेको हो।
प्रतियोगिताकै बलियो प्रतिद्वन्द्वी झापा ११ लाई १–० ले स्तब्ध पार्दै घरेलु टोली उदयपुर ११ छैैटौँ उदयपुर गोल्डकपमा इतिहास रच्न सफल भएको छ।