७ वैशाख २०८१ शुक्रबार

कोरोना खोप अभियानका लागि विश्व बैंकले नेपालाई ८ अर्ब ७० करोड रुपैयाँ दिने

विश्व बैंकले कोरोना खोप र महामारी नियन्त्रणका लागि ७.५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। यो झण्डै ८ अर्ब ७० करोड रुपैयाँ नेपाली हुन आउँछ। विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई उक्त वित्तीय सहायता गर्ने निर्णय गरेको हो।

नेपालले किनेको १० लाख डोज कोरोनाको खोप आइपुग्यो

सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। कोरोनाविरुद्धको १० लाख डोज 'कोभिशिल्ड' खोप आज नेपाल आइपुगेको हो।

दोस्रो चरणको कोरोना खोप अभियान शुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ।

कोरोनाविरुद्धको खोप अनुभव : पहिलो चरणमै खोप पाउँदा भाग्यमानी सम्झेँ

कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन्। काठमाडौं उपत्यकमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र सहितसातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप अभियान सुरु भएको छ।

श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो।

लुम्बिनी प्रदेश : ३९ हजारलाई पुग्ने कोरोनाविरुद्धको खोप आइपुग्यो

लुम्बिनी प्रदेशकालागि उपलब्ध गराइएको कोरोनाबिरुद्धको खोप बुटवल आइपुगेको छ। ३९ हजार ४ सय ९५ जनालाई लगाउन पुग्ने ८७ हजार ६ सय ७९ डोज खोप बुटवल आइपुगेको हो।

कोरोनाको कुन भ्याक्सिनले कति कम गर्छ ?

कोरोना भाइरसविरुद्ध बनेका विभिन्न देशका भ्याक्सिन लगाउन सुरु गरिएको छ। आपतकालिन प्रयोगका लागि ति भ्याक्सिन प्रयोगको अनुमति पाएसँगै लगाउन सुरु गरिएको हो।

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए।

नेपालमा कोरोना खोपका लागि तयारी गर्न बाँकी नै छ : डा. सुवेदी

विश्वभर पछिल्लो समय तीब्र गतिमा फैलिएको कोरोना भाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि ठूला देशमा विभिन्न उपायहरु अपनाउँदा पनि यो नियन्त्रणमा आउन सकेको छैन।

समयमै कोरोनाको निःशुल्क खोप उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन्।

चिनियाँ भ्याक्सिनको परीक्षण अन्तिम चरणमा, सहज स्टोरेज गर्न सकिने

कोभिड-१९ को दिर्घकालिन उपचारका लागि भ्याक्सिन बनाउन विश्वभर प्रयासहरु भइरहेका छन्। यस्तै छिमेकी देश चीनले गरेको पहल सफलताको नजिक पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

कोरोना भाइरसको पहिलो भ्याक्सिनले ९० प्रतिशत ठिक हुने दावी

कोभिड- १९ का लागि बनेको पहिलो भ्याक्सिनले ९० प्रतिशतसम्म काम गर्ने सुरुआती विश्लेषण गरिएको छ। यो भ्याक्सिन औषधी कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन्। कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान दिन’ भएको बताएको छ।

युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए

युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन्।

कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण हुने, पहिलो चरणमा १ सयलाई लगाइने

रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन्। यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

रुसमा बस्ने एक नेपालीले लिए कोरोनाविरुद्धको भ्याक्सिन

रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्