भारतमा थप एकको मृत्यु, मर्नेको संख्या तीन पुग्यो
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार थप एक जनाको ज्यान गएको छ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार थप एक जनाको ज्यान गएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन खोटाङमा पूर्वतयारी थालिएको छ। विश्वभर फैलिरहेको कोरोनाको संक्रमण जिल्लामा पनि फैलिनसक्ने खतरालाई ध्यानमा राखी जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले आवश्यक तयारी थालेको हो।
प्रमुख आठ विद्यार्थी संगठनले कोरोनाको संक्रमणबाट सचेतना अपनाउन विश्व विद्यालयस्तरका परीक्षा स्थगीत गरेर शैक्षिक संस्था बिदा गर्न आह्वान गरेका छन्।
कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। जिल्ला र बाहिरका अस्पताल एवं स्वास्थ्य परीक्षण गरिएका अन्य क्षेत्रमा भेटिएका शंकास्पद बिरामीसमेत कोरोना विशेष अस्पतालमा राखिनेछ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ८० हजारभन्दा बढी बिरामी निको भएर घर फर्किएका छन्।
विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन।
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई त्रसित बनाएको छ। यसले विश्व अर्थव्यवस्थालाई नै संकटमा पारिरहेको छ। कोरोना भाइरस संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले खुम्च्याउने अनुमान छ।
विश्वभर कोरोना भाइरस फैलिए पछि नेपालीलाई पनि त्यसको त्रासमा छन्। उत्तरी छिमेकी चीनमा ३२२६ जनाको मृत्यु भैसकेको छ भने दक्षिणी छिमेकी भारतमा पनि १६२ को हाराहारीमा संक्रमित देखिएका छन्। भने भारतमा ३ जनाको मृत्यु भएको छ। नेपालमा भने अहिलेसम्म एक जनामा संक्रमण देखिए पनि उनी उपचार पछि घर फर्केका छन्।
नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि जिल्लामा आइसोलेसन कक्ष तयार गरिने भएको छ। इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसन तोकिने भएको हो।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो।
कोरोनाको सन्त्रास फैलिएपछि रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरु घर फर्किन थालेका छन्। विभिन्न सीमा नाकामा घर फर्किने नेपालीहरुको संख्या बढेको छ।
सिन्धुलीमा कोरोना भाइरस नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ। कोरोना संक्रमणको खतरालाई मध्यनजर गरेर सिन्धुलीको बसपार्कमा हेल्थ डेक्स स्थापना भएको छ। चौतर्फी सवारी आवातजावत हुने बसपार्कमा आउने यात्रुहरुको सामान्य स्वास्थ्य जाँच गर्ने र ज्वरो तथा रुघाखोकी र ब्लडप्रेसरको समस्या देखिए तुरुन्त अस्पताल पठाउन हेल्थ डेक्स स्थापना गरि स्वास्थ्य जाँच सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ।
कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्। मंगलबार संघीय संसदबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन्।
चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।