जेम्स बोन्ड अभिनेत्रीलाई कोरोना संक्रमण
हलिउड फिल्म जेम्स बोन्डको ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री तथा मोडल ओल्गा कुरेलेन्कोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ।
हलिउड फिल्म जेम्स बोन्डको ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री तथा मोडल ओल्गा कुरेलेन्कोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ।
नेपालमा जुनसुकै बेला पनि कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै १२ बुँदे सम्झौता कार्यान्वयनमा ल्याउन डा. रमेश आचार्यले आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको जोखिमप्रति सावधानीका लागि सरकारले प्रभावकारी बन्दोबस्तीका लागि तयारी नगरेको गुनासो गरेका छन्।
इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट ३६८ जनाको ज्यान गएको छ। यो कोरोना संक्रमणबाट एकै दिनमा ज्यान गुमाएको सबैभन्दा बढी हो। यसअघि गत शुक्रबार इटालीमा २५० जनाको ज्यान गएको थियो।
इङ्लिस प्रिमियर लिग क्लब उल्भरह्याम्पटनका प्रमुख जेफ सीले फुटबल समर्थकसामु कोरोना भाइरसलाई सामान्य रूपमा नलिन चेतावनी दिएका छन्।
४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुन लागेको यसपटकको एसइई परीक्षामा कोरोना संक्रमणको सम्भावनालाई ध्यान दिई परीक्षार्थीबीच एक मिटरको दूरी कायम हनेगरी सिट व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको छ।
अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ।
अर्थमन्त्री युवराज खतिवडाले अहिले जोखिमलाई अधिक मूल्यांकन या अवमूल्यन दूवै गर्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाले नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव विषयमा आयोजना गरेको राउन्ड टेवलमा बोल्दै उनले जोखिमलाई अधिमूल्यन वा ओभरस्टीमेट गरियो भने भयाभव अवस्था सिर्जना हुने बताए।
कोरोना भाइरस रोकथामका लागि सरकारी तयारी कमजोर रहेको भन्दै प्रदेश नम्वर १ संसद्मा सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। केही दिनअघि २३ बुँदे कार्ययोजना सार्वजनिक गरेर 'उच्च सतर्कता अपनाएको' दाबी गर्ने सरकारको भनाइ झुटो रहेको भन्दै सांसदहरुले आलोचना गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।
कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।
भक्तपुरस्थित डिभाइन युथ क्लब नेपालमा आवद्व युवाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोरोना भाइरसविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरेका छन्।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि मिस नेपालको आयोजकले अडिसनलाई निरन्रता दिने भएको छ।
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म हलहरू बन्द नहुने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको थियो।