२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा तीन वडाध्यक्षको राजीनामा

गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन्।

वडाध्यक्षदेखि सांसदसम्मका अजेन्डा उस्तै

मंसिर ९ गते बिहान ११ बजे । शिवसताक्षी नगरपालिका १० का चन्द्रलाल कट्टेल आँगनमा दाल केलाउँदै थिए । चुनावी रन्कोमा रहेका वाम गठबन्धनका उम्मेदवार र एक हुल कार्यकर्ता उनको घरमा आएर भर्खरै बिदा भएका थिए ।

मानव बेचविखनकाे आरोपमा वडाध्यक्ष पक्राउ

दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ।

अधिकारविहिन हुँदा वडाध्यक्ष असन्तुष्ट

स्थानीय तहको निर्वाचनबाट निर्वाचित खोटाङका वडाध्यक्षहरु अधिकारविहिन भएको गुनासो गरेका छन्। स्थानीय तह संञ् चालन कार्यविधिले आर्थिक विनियोजनको अधिकार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई मात्र दिएकाले वडाध्यक्षलाई अधिकारविहिन बनाइएको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा राप्रपाका ललितकुमार राईले बताए ।

विप्लवका कार्यकर्ताद्वारा एमाले वडाध्यक्ष अपहरणमा

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जाजरकोटमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई अपहरण गरेका छन् । चुनाव प्रचार प्रसारमा लागेको भन्दै कुसे गाउँपालिका वडा नं १ बाट निर्वाचित गोपाल नेपालीलाई शनिबार बिहान २ वजेतिर सोही वडाको स्यांग्री भन्ने स्थानबाट अपरहरण गरेको स्थानीय पत्रकार दिपेन्द्र शर्माले बताए ।

बैतडी दोगडाकेदार—४ का वडाध्यक्षको मृत्यु

बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको बिष्टको मंगलबार मृत्यु भएको छ । वडाध्यक्ष बिष्टलाई शुक्रबार एक्कासी ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए ।

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

सुनसरीको काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेको थियो।

वडाध्यक्ष उम्मेदवारको नागरिकता खारेज

निजगढ नगरपालिका–४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका एकजनाको नागरिकता जिल्ला प्रशासन कार्यालय, बाराले खारेज गरिदिएको छ।

वडाध्यक्षका उम्मेदवारको नागरिकता खारेज

ढ नगरपालिका वडा नं. ४ बाट वडाध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका एक जना उम्मेदवारको जिल्ला प्रशासन कार्यालय बाराले नागरिकता नै खारेज गरेको छ।

वडाध्यक्ष पदका उम्मेदवार यादवको निधन

राजविराज नगरपालिका १५ मा राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ।

वडाध्यक्षका चार उम्मेदवारविरुद्ध उजुरी

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बुधवार मनोनयनपत्र दर्ता गराएका विभिन्न उपमहानरपालिका र नगरपालिकाका चारजना वडाअध्यक्षका उम्मेदवारमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

कामनपा-२७ का वडाध्यक्ष भन्छन्- 'रत्नपार्कमा यौनकर्मीको मोलमोलाई हुन्छ'

रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ। रत्नपार्कमा साँझपख हिँड्न समेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था  छ। त्यसको असर प्रत्यक्ष रूपमा मैले पनि भोगेको छु।

विद्यासुन्दर शाक्य : वडाध्यक्षदेखि मेयरसम्म

काठमाडौं महानगरपालिकाको मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा उनी दिनहुँ पुग्थे। सभागृहमा एकसाथ विभिन्न वडाको मतगणना भइरहेको हुन्थ्यो। आफूले प्राप्त गरेको मत उनी आफंै टिप्थे। विभिन्न वडाबाट प्राप्त मत जोड्थे, अनि मुस्कुराउँथे। कहिले निस्केर बाहिर चौरमा बस्थे, कहिले मतगणना भइरहेको ठाउँमा छिर्थे उनी अर्थात् विद्यासुन्दर शाक्य।

भरतपुरमा माओवादीको खाता खुल्यो, वडाध्यक्षसहित प्यानल नै विजयी

माओवादीको गढको रुपमा हेरिएको भरतपुर महानगरपालिकाको वडा नं. १३ मा सो पार्टीले सहज विजयी हात पारेको छ । वडाध्यक्ष पदमा माओवादीका प्रकाश दवाडीसहितको प्यानल नै विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्