१० आश्विन २०८१ बिहीबार
image/svg+xml

कामदारको सुरक्षा प्राथमिकतामा राख्न सुझाव

कतारी राजाको नेपाल भ्रमणमा आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइ्टस वाचले गरेको छ।

कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने

कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ।

मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन्।

बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै बिचौलियामा

आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो।

‘डाइभर्सिटी प्लाजा’ अर्थात् हिमाली आप्रवासीको कथाव्यथा

अमेरिकाको न्युयोर्क सहरवरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ठगिएका ४६ जनाले दिए उजुरी

उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्।

‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’

आप्रवासी श्रमिक दिवस डिसेम्बर १७ देखि २२ तारिखसम्म मूल नाराका साथ उत्साहपूर्वक मनाइँदै छ।

अस्ट्रेलियाले स्टुडेन्ट भिसामा गर्‍यो कडाई, नेपाली विद्यार्थीमा कस्ताे पर्छ असर?

नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।

‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’

वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।

कोका-कोलाले आप्रवासी कामदारलाई विश्वकप हेर्ने मौका दिँदै

कोका-कोलाले कतारमा रहेका नेपाली आप्रवासी कामदारहरूलाई विश्वकप हेर्ने मौका प्रदान गरेको छ।

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावितः अध्ययन

'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ।

अक्षय कोषलाई लाख सहयोग

कतारको राष्ट्रिय मानव अधिकार समितिमा नेपाली समाज संयोजकको रूपमा रहेर आप्रवासी श्रमिकको हितमा काम गर्दै आएका मोहम्मद रमजान अली मियाँले आफूले प्रारम्भिक शिक्षा सुरु गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एक सय रूपैयाँ सहयोग गरेका छन्।

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन्। ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्