श्रीओम श्रेष्ठ रोदनको ‘अभिवन्द्य’ सार्वजनिक
निबन्धकार श्रीओम श्रेष्ठ रोदनको ‘अभिवन्द्य’ निबन्ध संग्रह सार्वजनिक गरिएको छ।
निबन्धकार श्रीओम श्रेष्ठ रोदनको ‘अभिवन्द्य’ निबन्ध संग्रह सार्वजनिक गरिएको छ।
संसारका सारा मानिसलाई क्वारेन्टाइन एवं आइसोलेसन (अलग र बहिष्कृत) भएर बस्नुपर्दाको पीडा र सास्तीपूर्ण परिवेश ज्ञात भयो। युगौँदेखि जातीय भेदभावका कारण बहिष्करणमा पारिएका दलित समुदायले व्यहोर्नुपरेको छुवाछूत र जात प्रथाको पीडा कस्तो हुने रहेछ देख्यौ भनेर औँला ठड्याउनु र यसैमा मान्छेको ध्यानाकर्षंण गराउनु यो उपन्यासको एउटा खरो पक्ष हो
ऊ मालिक हो। मचाहिँ कसैबाट बेचिएर जे गर्न पनि छुट भ’को उसको वस्तु , पशु। हामी दास गोरुहरूले मालिकले जे गर्दा पनि सहनु नै पर्ने। कति दास मान्छे त सहन्छन्? हामी त झन् गोरु।
पछि भेट्दा मैले उनलाई स्पष्ट रूपमा भनेँ– तपाईं आफू यति रूपवती र प्रसिद्ध साहित्यकार भएर कस्तो कालो र भद्दा मानिससँग बिहे गर्नुभयो। उनले केही भनिनन्। पछि मैले साथीहरूसँग सोध्दा थाहा पाएँ कि उनी धनाढ्य मानिस रहेछन्। मैले त्यसैबखत अनुमान गरेको थिएँ, यो सम्बन्ध स्थायी हुँदैन, नभन्दै सम्बन्धविच्छेद पनि भयो।
बाले कति कुराको जवाफ बोलेर दिन्थे, कति अवाक् बनाउने बालसुलभ भावनाका प्रश्नलाई हाँसेर टारिदिन्थे त कहिले आँसुलाई लुकाएर, कतिपय अवस्थामा छोरालाई भान्छामा सँगै राखेर खाना पकाउँदै सिकाउने गर्दथे जीवनका लक्ष्य, अपेक्षा र यथार्थतालाई।
आधिकारिक रूपमा नयाँ वर्षका बेला लिइने कसमलाई अमेरिकाको बोस्टनबाट निस्कने ‘बोस्टन’ अखबारले लिखित रूपमा सर्वसाधारणका वाचाकसम प्रकाशन गरेको तथ्य पाइन्छ ।
पसिनामा डुबे पनि खाएलाएकै छन्,घाम– झरीमा पर्दा पनि रमाएकै छन्। किसान-मजदुरले देश बाँचेको छ,नेपालीले दिव्य ज्योतिमा आशा साँचेको छ।
फूलसँगै काँडा छ र जिन्दगी मजा छ, छ धेरै चुनौती तर जिन्दगी मजा छ। विश्वासको हाँगामा टेकेर बढ्ने हो अघि,गर आफैंलाई प्रेम गर जिन्दगी मजा छ।
‘नियात्राका मेरा अगुवा पोषरमण चापागाईंले ‘लवाक कफी’ सित्तैमा लेखेको होइनन् रहेछन्। कफीको स्वाद भारी मूल्यको हुँदो रहेछ।’ कफी पिउँदै जाँदा कफीको मूल्य र कफी पिउनुको मजा बुझ्दै गएँ।
म शून्यमा पनि छैन र छैन शिखरमा पनि। बीचको यात्रामा हिँड्दै गरेको मान्छेले कहिले आकाश देख्छ। कहिले धुलो मात्र देखेर निराश हुन्छ। फेरि फूलका रंग देखेर रमाउँछ एकैछिन। लाग्छ क्षणमा नै स्वर्गको स्वादमा अल्लादित भएको छ।
माया त लाउन मन थियो,पिरती गाँस्ने मन थियो। उमेरले नाइँनाइँ भन्दैछ,समयले बाईबाई भन्दैछ,लासो। डाँडाको घाम भइहाल्यो,अस्ताउने बेला आइहाल्यो। के लाउनु माया–पिरती,जाने पो बेला भइहाल्यो, लासो।