२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।

पानी बाराबारको अवस्थामा पुगेको पल र पूजाको सम्बन्ध सुध्रिएको हो ?

पूजाले मध्यरात ठिक १२:०० बजे स्टाटस पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी हुन्। कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन्।

पल शाहको मुद्दामा सर्वोच्चको ठहर, ‘पीडितले बकपत्र फेर्दैमा आपराधिक दायित्वबाट उम्कन मिल्दैन’

‘पीडितले प्रतिकूल बकपत्र गर्‍यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदाललते पाँच वर्षअघि गरेको हो।

'मायाबी' को पहिलो सेड्यूल सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म 'मायाबी' को पहिलो चरणको छायांकन सकिएको छ।

'मायावी' बाट फिल्ममा कमब्याक गर्दै पल शाह

अभिनेता पल शाह फिल्म 'मायावी'मा अनुबन्धित भएका छन्। बलात्कार आरोपमा सफाई पाएपछि फिल्ममा आउने तयारी गरिरहेका पल निर्देशक दिवाकर भट्टराईकाे फिल्ममार्फत कमब्याक गर्न लागेका हुन्।

बलात्कार घटनालाई मजाक बनाइएको भन्दै पल र सन्दिपको चर्को आलोचना

तर पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दिप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा सफाइ पाएका पलले यसरी अनुभव यसरी सुनाउनु बलात्कार घटनामाथिको मजाक भएको भनेर सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ।

पललाई राजेश पायलको सुझाव: भाइरल हुने भन्दा देशभक्ती चलचित्रमा अभिनय गर्नु

मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन्।

रिहा भए अभिनेता पल शाह, कारागार बाहिर फ्यानहरुको भीड

बालयौन दुरूपयोग मुद्दामा जेल परेका अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराले आइतबार सफाई दिएपछि उनी जेलमुक्त भएका हुन्। सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर पल छुटेका हुन्।

बलात्कार अभियोग लागेका पल शाह छुट्ने

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

पल शाह प्रकरणः दुवै पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार दुई पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश दिएको हो।

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, नवलपुरको भने कायमै

मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।

अभिनेता शाहले गराए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

पल शाहले कारागारमै लगाए भाइटीका

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्