‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।
आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।
पूजाले मध्यरात ठिक १२:०० बजे स्टाटस पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी हुन्। कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन्।
‘पीडितले प्रतिकूल बकपत्र गर्यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदाललते पाँच वर्षअघि गरेको हो।
अभिनेता पल शाहले एकपछि अर्को फिल्म साइन गरिरहेका छन्। शाहले भर्खरै मात्र ‘मायाका रंगहरु’ मा साइन गरेका छन्।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म 'मायाबी' को पहिलो चरणको छायांकन सकिएको छ।
अभिनेता पल शाह फिल्म 'मायावी'मा अनुबन्धित भएका छन्। बलात्कार आरोपमा सफाई पाएपछि फिल्ममा आउने तयारी गरिरहेका पल निर्देशक दिवाकर भट्टराईकाे फिल्ममार्फत कमब्याक गर्न लागेका हुन्।
तर पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दिप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा सफाइ पाएका पलले यसरी अनुभव यसरी सुनाउनु बलात्कार घटनामाथिको मजाक भएको भनेर सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ।
मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन्।
रिहा भएपछि शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्।
बालयौन दुरूपयोग मुद्दामा जेल परेका अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराले आइतबार सफाई दिएपछि उनी जेलमुक्त भएका हुन्। सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर पल छुटेका हुन्।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।
उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार दुई पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश दिएको हो।
मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।
तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।